×

NMB BANK
NIC ASIA

केन्द्रीय नेता छान्दै नेकपा, ४० मा पर्न पूर्वएमालेमा दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ जेठ– नेपाल कम्युनिस्ट पार्टी गठन भएसँगै केन्द्रीय समिति, पोलिटव्यूरोलाई पूर्णता दिन नेताहरु कसरतमा जुटेका छन् । 

Muktinath Bank

जेठ तीन(हिजो) तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएसँगै गठन भएको नेकपामा केन्द्रीय समिति र पोलिटव्यूरोलाई पूर्णता दिन नेताहरु जुटेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालिन एमाले र माओवादीले ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेका छन् । 


Advertisment
Nabil box
Kumari

जसमा तत्कालिन एमालेले २ सय ४१ जना केन्द्रीय सदस्य पाएको छ । एमालेले अब ४० जना नयाँ केन्द्रीय सदस्य छान्नुपर्ने छ । उसले आफ्ना यसअघिका स्थायी समितिका सदस्यहरुलाई नै नेकपाको स्थायी समितिमा पठाउने भएकाले त्यसमा समस्या छैन । बाँकी रहेका ४० जना केन्द्रीय सदस्य चयनका लागि तत्कालिन एमाले नेताहरु सक्रिय भएका छन् । थपिने केन्द्रीय सदस्यमा पर्नका लागि नेताहरुले दौडधुप गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

माओवादीले पनि छान्दै

त्यस्तै तत्कालिन नेकपा माओवादीले २०० सय जना केन्द्रीय सदस्य छान्नु पर्नेछ । त्यस्तै १९ जना स्थायी समिति सदस्यका तत्कालिन माओवादीले  छान्नु पर्ने छ । माओवादीमा यसअघि करीब ४ हजार केन्द्रीय सदस्य रहेका थिए । जसका कारण उसले केन्द्रीय सदस्य तथा स्थायी समितमा नेताहरु चयन गर्नु पर्ने छ ।

यसका लागि तत्कालिन माओवादी नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादीले स्थायी समिति, केन्द्रीय समितिका सदस्यहरुको टुंगो लगाएपछि पोलिटव्यूरोको टुंगो लगाउने तयारी गरेका छन् । 

यसअघि विहिबार नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएको पत्रमा नेकपा एमालेका तर्फबाट  उपलव्ध भएका केन्द्रीय सदस्य र माओवादीका तर्फबाट सचिवालय सदस्यहरुले मात्र हस्ताक्षर गरेका थिए । 

तल्ला कमिटीहरुको एकीकरण

घोषणा सभामा नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले केही समयभित्रैमा तल्ला कमिटि र जनवर्गिय संगठनहरुको एकता गर्ने बताएका थिए । केन्द्रीय कमिटिको आकारका आधारमा तल्ला कमिटिहरु बनाउने प्रस्ताव पार्टी विधान मस्यौदा कार्यदलले गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x