×

NMB BANK
NIC ASIA

काठमाडौं ४ जेष्ठ –बिहीवार तत्कालीन नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भएको छ । एकीकरण भएपछि नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

दुई पार्टी एकिकरण भएपछि नेकपाको कार्यालय कहाँ हुन्छ भन्ने आम चासो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकरण भएसगैँ पार्टी कार्यलय कहाँ हुने भन्ने अन्योल नेकपामा छ ।


Advertisment
Nabil box
Kumari

बुद्धनगरबाट २०६४ सालमा तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडा सरेको थियो । 

Vianet communication
Laxmi Bank

त्यस यता सधै कार्यकर्ताको भीडभाड हुने पेरिसडाँडा एमालेसँगको पार्टी एकतापछि कस्तो अवस्थामा छ ? यसका लागि पेरिसडाँडा जाँदा सुनसान देखियो  । एमालेसँग पार्टी एकता भएको भोलिपल्ट अर्थात शुक्रवार(आज) पेरिसडाँडा सुनशान थियो । 


विहान १० बजेको आसपासमा गेटमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका एक जना जवान, एउटा गाडी, कार्यलय सचिव प्रकाश पोखरेल र एक दुईजना कार्यालय सहयोगी भन्दा अरु कोही देखिएनन् । 
पार्टी एकता भएसँगै माओवादी केन्द्रको नाममा रहेको व्यानर हटाउने काम भएको छैन । 

आज पार्टीको आन्तरिक बठक बसेपछि कार्यालय व्यवस्थापन कसरी गर्ने भन्ने कुरा आएपछि हटाइने पुरानो व्यानर हटाउने कार्यलय सचिव प्रकाश पोखरेलले बताए । 

पार्टीको नाम निर्वाचन आयोेगले टुङगो नलगाइसकेकोले के लेखेर व्यानर र होडिङ बोर्ड राख्ने भन्ने अन्योल भएको सचिव पोखरेलले बताए । 

दुई अध्यक्षले अवलोकन गर्दै

नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डले आज अपराह्न पेरिसडाँडामा रहेको पार्टी कार्यालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उनीहरुले एमालेको पार्टी कार्यालय धुम्बराहीको समेत अवलोकन र आवश्यक निर्देशन दिने कार्यक्रम छ । 

पेरिसडाँडा धुम्बराही भन्दा फराकिलो भएकाले माओवादीको पुरानो कार्यालय रहेको स्थानमा नेकपाको नयाँ कार्यालय बस्नसक्ने अनुमान गरिएको छ । 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x