×

NMB BANK
NIC ASIA

आप्रवासीलाई जनावर भनी दिएको बयानको ट्रम्पले गरे बचाउ

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ जेठ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अवैध आप्रवासीका लागि प्रयोग गरेको ‘जनावर’ शब्दको बचाउ गरेका छन् । उनले हिंसक समुहका सदस्यका लागि यो शब्द प्रयोग गरिरहने बताए । 

आफूले यो शब्द एमएस–१३ का सदस्यहरूका लागि गरेको र फेरि पनि यो शब्द प्रयोग गर्न कुनै संकोच नहुने उनले बताए । 

ह्वाइट हाउसमा संवाददाताहरूसँगको कुराकानीमा ट्रम्पले भने, ‘एमएस–१३ तथा अन्य समूहका सदस्य हाम्रो देशमा आए भने म उनीहरूलाई जनावर नै भन्छु । थाहा पाइराख्नुस्, म उनीहरूका लागि यही शब्द प्रयोग गर्नेछु ।’

उनले थपे, ‘हामी हजारौंको संख्यामा उनीहरूलाई निकालिरहेका छौं । तर यो संख्या ठूलो छ र खतरनाक काम पनि हो । उनीहरू फर्केर आउन पनि सक्छन् अनि नयाँ समूह पनि आउन सक्छन् ।’

ट्रम्पले विवादास्पद टिप्पणी क्यालिफोर्नियाको कानून कार्यान्वयन अधिकारीहरूसँगको बैठकमा गरेका थिए । ह्वाइट हाउसमा क्यालिफोर्निया सेन्चुरी स्टेट राउन्डटेबलमा उनले भने, ‘मानिस हाम्रो देशमा आइरहेका छन्, आउने कोशिश
गरिरहेका छन् । हामीहरू तीमध्ये केहीलाई यहाँ आउनबाट रोक्न खोज्दैछौं, केहीलाई देशबाहिर निकाल्दैछौं । यी मानिस कति खराब छन् भन्ने तपाईंलाई विश्वास नलाग्ला । यिनीहरू जनावर हुन् ।’

ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले राष्ट्रपति स्पष्ट रूपमा एमएस–१३ समूहका सदस्यका बारेमा बोलिरहनुभएको थियो । उनीहरू देशमा अवैध रूपमा आउँछन् । राष्ट्रपतिले प्रयोग गरेको शब्द धेरै कडा छ जस्तो मलाई लाग्दैन
किनकि यो समूहले जघन्य अपराध गरिसकेको छ ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x