×

NMB BANK
NIC ASIA

कनार्टकमा सरकार गठनको रमाइलो– सात सांसद बीजेपीले आज कहाँ बाट ल्याउला ?

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कर्नाटकमा १०४ सिट वाला भारतीय जनता पार्टीलाई बहुमतको आकडासम्म पुग्नका लागि सात विधायक अपुग छ । जसका लागि राज्यपालले बीजेपीलाई १५ दिन समय दिइएको थियो । तर सुप्रीम कोर्टले यसलाई घटाएर एक दिनमा झारिदिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बीजेपीले आज विधानसभामा यसलाई सावित गर्नुपर्ने छ । यस्तोमा प्रश्न यो उठ्छ कि आखिर ती सात विधायक बीजेपीले कहाँबाट ल्याउछ र कर्नाटकमा आफ्नो सरकारको साख बचाउँछ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्नाटकमा २२४ मध्ये २२२ सीटमा चुनाव भउको थियो । जेडीएसको कुमारस्वामी २ सीटमा जीत निकाल्न सफल भएको यसकारण कुला विधायकको संख्या २२१ भएको छ । 


Advertisment
Nabil box
Kumari

यस कारण १११ सीटमा बहुमत हासिल हुन्छ । बीजेपीले १०४ सिट जितेको छ । जबकि कांग्रेससँग ७८ तथा जेडीएससँग ३७ सांसद छन् । यसका अलावा दुई निर्दलीय विधायक(सांसद) छन् । 

Vianet communication
Laxmi Bank

यस्तोमा अब येदियुरप्पालाई बहुमत साबित गर्नका लागि सात विधायकको आवश्यकता छ र यस्तो स्थितिमा उनीसँग चार विकल्प हुन सक्छ । 

पहिलो,
कांग्रेस तथा जेडीएसका १४ विधायकले राजिनामा दिएको  खण्डमा बिजेपीलाई सहज हुनेछ। यस अवस्थामा सदन सदस्यको कुल संख्या २२१ बाट २०७ हुने छ र यस आकडामा बीजेपीको १०४ सीट बहुमत हुनेछ । 

दोस्रो विकल्प
बीजेपीको आग्रहमा कांग्रेस तथा जेडीएसका १४ विधायक भोटिङका क्रममा अनुपस्थित हुनुपर्नेछ तब मात्र बीजेपी १०४ सीटका साथ बहुमत हासिल गर्न सक्छ । 

तेस्रो विकल्प

कांग्रेस तथा जेडीएसका सात विधायक बीजेपीको पक्षमा भोटिङ गरेको खण्डमा उसको सरकार बन्ने छ । 

चौथो विकल्प
बीजेपी यदी कांग्रेस तथा जेडीएसका दुई तिहाई विधायकलाई फुटाउन वा आफ्नो पक्षामा ल्याउन सफल भएमा दल बदल कानूबाट बच्न सक्५ । यसका लागि कांग्रेसका ५२ तथा जेडीएसका २६ विधायकलाई मनाउनु पर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x