×

NMB BANK
NIC ASIA

अनुष्का शर्माले फिल्मबाट कमाइन् १३५० करोड

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अनुष्का शर्मा बलिउडकी उम्दा अभिनेत्री हुन् । उनले शाहरुख खानका साथ रब ने बना दी जोडीबाट फिल्मी करीयर शुरू गरेकी हुन् । दश वर्षअघि आएको उक्त फिल्ममा नै छाप छोड्न सफल अनुष्काले पछि फर्केर हेर्नुपरेको छैन ।

दश वर्षमा उनले १६ वटा फिल्ममा काम गरिसकेकी छन् । उनले अभिनयका अलावा दुईतीनवटा फिल्म निर्माण पनि गरेकी छन् । 

उनका दुईवटा फिल्महरू ब्लकबस्टर हिट भए, नौवटा हिट भएर अनि पाँचवटा चाहिँ फ्लप भए । उनले खेलेको फिल्म पीकेले भारतीय बक्स अफिसमा ३४०.८० करोड भारु कमायो । 

त्यसपछि धेरै कमाउने फिल्म रह्यो सुल्तान । त्यसले ३००.४५ भारु कमायो । जब तक है जानले १२०.८५ भारु कमायो भने ऐ दिल है मुश्किलले ११२.४८ भारु जोड्यो ।

अहिलेसम्म उनले खेलेका फिल्महरूले कुल १३५० करोड भारु कमाइसकेका छन् । भन्नाको अर्थ उनका फिल्मले औसतमा १०० करोड भारु कमाएको देखिन्छ । 

अनुष्काको सञ्जु, सुई धागा : मेड इन इन्डिया र जीरो जस्ता फिल्महरू आउँदैछन् । ती फिल्महरूले उनलाई बक्स अफिसमा राज गर्न मद्दत गर्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x