×

NMB BANK
NIC ASIA

एमाले–माओवादीले आफ्नो नाम चोरेको भन्दै ऋषि कट्टेलको आपत्ति

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ जेठ– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दलको नामसँग मिल्ने गरि नेकपा एमाले र माओवादी केन्द्रले एकीकरण गरेको पार्टीको नाम राखेकोमा आपत्ति जनाएको छ । 

Muktinath Bank

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्ने भ्रामक र गैह्र कानूनी समाचार सञ्चारमाध्यमबाट प्रकाशित भइरहेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले आपत्ति जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोग मा विधिवत दर्ता भएको दल भएको भन्दै कट्टेलले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । ऋषि कट्टेलले जारी गरेको विज्ञप्ति यस्तो छ । 


Advertisment
Nabil box
Kumari


प्रेस विज्ञप्ति
मितिः— ६ जेठ २०७५ 

Vianet communication
Laxmi Bank

विषय : भ्रामक र गैह्र कानुनी समाचार सम्प्रेषण वारे । 

हालै एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट गठन गरे र नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्ने भ्रामक र गैह्र कानुनी समाचार प्रति नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । नेपालको संचार जगतलाई तथ्य सथ्य समाचार सम्पे्रषण गर्न आग्रह गर्दै वास्तविकता योे प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । 

(१) नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोग मा विधिवत दर्ता भएको दल हो । पछिल्लो पटक निर्वाचन आयोगको मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको छ । 

(२) यही ऐन को दफा ६मा दलदर्ताहुन नसक्ने बिभिन्न कारणहरु को उल्लेख गरेकोछ । दफा ६ को उपदफा ड मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा दलदर्ता हुन नसक्ने प्रष्ट व्यबस्था गरेको छ । त्यस कारण नेपाल को कानुन र संविधान अनुसार निर्वाचन आयोग मा अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनै सक्दैन । 

(३) यही ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सोतानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको छ । सत्य तथ्य के हो निर्वाचन आयोगले छिटै सार्वजनिक जानकारी गराउने नै छ । (३) यस्तो प्रष्ट कानुनी व्यबस्था हुदाहुदै सरकारमा रहेका दलहरुले नै यस्तो गैह्रकानुनी कृयाकलाप गर्नाले नेपालको संविधान ,कानुन र सिङ्गो संसदीय व्यबस्था लाई नाङ्गो पारेको छ र सत्तासिन दलहरुको अधिनायकवादी चरित्रको पर्दाफास गरेको छ । 

(४) प्रष्ट कुरै नवुझि वा जे भएको हो त्यही सम्म पनि नभनि सत्ताको दलाली गर्ने सैलीले नेपाली संचार माध्यमले भ्रामक र गैह्कानुनी समाचार सम्प्रेषण गर्नु दुखःद पक्ष हो । यसले संचार जगतको निक्ष्पक्षता ,विश्वसनियता र मर्यादामा गम्भिर आँच पुग्ने कुरा प्रष्टै छ । 

(४) नेपाल कम्युनिष्ट पार्टी वर्तमान समयमा संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडी वढाउन चाहन्छ । यदि सत्तासिनहरु असंवैधानिक एवं गैह्र कानुनी वाटो अवलम्वन गर्दछन भने नेपाल कम्युनिष्ट पार्टी त्यसको प्रतिरोध गर्नसक्षम रहेको कुरा पनि जानकारी गराउन चाहन्छौ । 

ऋषिराम कट्टेलद अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x