×

NMB BANK
NIC ASIA

नेकपामा पूर्व एमालेबाट ४५ जना केन्द्रीय सदस्य छानिए, को को परे ?

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ६ जेठ– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा ४५ जना मनोनित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्य नियुक्त गरेका हुन् । पार्टी एकता भन्दा अगाडि भएको सहमति अनुसर ओलीले एमालेका ४५ जनालाई केन्द्रीय सदस्य नियुक्त गरेका हुन् । 

Muktinath Bank

सचिवालय सदस्य बरिष्ठ नेता माधवकुमार नेपाल सहितको सहमतिमा केन्द्रीय सदस्य मनोनयन गरिएको एक नेताले बताए । एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर ४४१ सदस्यीय समिति बनाउने सहमति भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री युवराज खतिवडा, गोकुल बास्कोटा, विनोद ढकाल, नरेश खरेल, निरज आचार्य, विष्णु रिजाल, तिलकुमार मेयाङ्बो, महेश रेग्मी र राजेन्द्र गौतम केन्द्रीय सदस्य नियुक्त भएका छन् । यस्तै देवेन्द्र दाहाल, आनन्द पोखरेल, देवी ज्ञवाली, प्रमोदनारायण शाह, समिममिया अनसारी केन्द्रीय सदस्य बनेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, मन्त्री कैलाश ढुंगेल तथा बसन्त मानन्धर, महेश पाण्डे, महेश बस्नेत, विनोद श्रेष्ठ र केशवलाल श्रेष्ठ सदस्य चुनिएका छन् । 

Vianet communication
Laxmi Bank

श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, दिलुकुमारी पन्त, टेकबहादुर राना, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी र बिमला घिमिरे केन्द्रीय सदस्य बनेका छन् ।

राप्रपाबाट एमालेमा आएका गोविन्द शाह पनि केन्द्रीय सदस्इ बनेका छन् । चन्द्रबहादुर शाही, दयालबहादुर शाही, भानुभक्त जोशी, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, एबबहादुर राना, अच्युत मैनाली र बलराम बास्कोटा केन्द्रीय सदस्य बनेका छन् । 

लीला भण्डारी केही दिन पहिले नयाँ शक्ति पार्टी परित्यार गरेर तत्कालिन एमालेमा प्रवेश गरेकी थिइन भने साध्यबहादुर भण्डारी जनमोर्चाबाट एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रका तर्फबाट भने केन्द्रीय सदस्यको टुंगो लाग्न सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x