×

NMB BANK
NIC ASIA

राजकुमार ह्यारी र मेगनको बिहेका खास कुरा यी हुन् !

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ जेठ – बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल शनिवार विवाह बन्धनमा बाँधिएका छन् । लन्डनको विन्डसर महलस्थित सेन्ट जर्ज चर्चमा आफन्त तथा साथीहरूको उपस्थितिमा यो जोडीले जीवनभरि साथ रहने कसम खायो । 

मेगन साधारण परिवारकी हुन् । उनकी आमा अमेरिकी खेतहरूमा काम गर्नका लागि दास बनाएर ल्याइएकी अफ्रिकी मानिसकी वंशज हुन् । 

मेगनको यो दोस्रो विवाह हो । विवाहपछि मेगनलाई डचेज अफ ससेक्स भनिएको छ र राजकुमार ह्यारी ड्युक अफ ससेक्स भनिएका छन् । 

यो विवाहमा लगभग ४१३ करोड रुपैयाँ खर्च भयो । त्यसमध्ये ३८० करोड रुपैयाँ त सुरक्षा व्यवस्थामै खर्च भयो । बिहेमा डेढ करोड रुपैयाँको त फूलको सजावटमै खर्च भयो । अनि बिहेको केकको मूल्य ७२ लाख रुपैयाँ थियो । 

बिहेको मुख्य कार्यक्रममा जम्मा ६०० विशेष मानिसहरूलाई निमन्त्रण दिइएको थियो । 

सजावटमा सेतो फूलदेखि लिएर दुलहीको औंठी अनि हीरासम्म ह्यारीले आफ्नी मृत आमा डायनालाई मन पर्ने गरी छानेका थिए । 

दुलही मेगनले लगाएको ड्रेस पाँच मिटर लामो थियो । बेलायती डिजाइनर क्लेर वेट केलरले यसलाई तयार पारेका हुन् । त्रिपन्न कमनवेल्थ देशको प्रतिनिधित्व गर्दै त्यति नै फूल दुलहीको नकाबमा सजाइएको थियो । दुलहीको ड्रेसका
साथ सन् १९३२ मा बनेको क्वीन मेरीको टियारा पनि मेगनले लगाइन् । 

बिहेमा मेगनले पतिको आज्ञा पालन गर्ने वाचा गरिनन् भने ह्यारीले बिहेको औंठी लगाउने निर्णय गरेर राजपरिवारको परम्परा तोडे । बिहेको कसम अफ्रिकी–अमेरिकी बिशपले दिलाए ।

Sagarmatha Cement
Muktinath Bank

एजेन्सी 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x