×

NMB BANK
NIC ASIA

बिश्व भरका युवा कम्युनिस्टहरू काठमाडौंमा

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ जेठ - विश्वका कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्यका साथ ४० देशका कम्युनिष्ट अगुवा काठमाडौं आईपुगेका छन् ।

Muktinath Bank

विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी साथै WFDYको बैठकका लागि नेपाल अाएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु काउन्सिल सदस्य रहेका छन् ।


Advertisment
Nabil box
Kumari

आउँदो जेठ ९गते आयोजना हुने युवा सम्मेलनको व्यवस्थापन अनेरास्ववियुले गरिरहेको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदिप शर्माले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

 राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा लागि भोलि (सोमबार) पत्रकार सम्मेलन आयोजनाको तयारी भइरहेको शर्माले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ ।

बेलायत, रसिया, कोरिया, श्रीलङ्का, भियतनाम,जापान,पेरु,अल्जेरिया,इक्वेडर,दक्षिण अफ्रिकालगायत विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरुको नेतृत्व संघका अध्यक्ष निकोलसले गरिरहेका छन् । संघले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको विषयमा समेत विभिन्न जानकारी लिने अखिल अध्यक्ष नविना लामा बताउँछिन् ।

संघले विश्वको कम्युनिष्ट राजनीतिक इतिहासहरुको समेत अध्ययन अनुसन्धानको काम गर्दै आइरहेको र नेपालको कम्युनिष्ट इतिहास, नेपालको शसस्त्र जनयुद्ध र अहिलेको वाम एकताका बारेमा धेरै जिज्ञासा राख्न खोजिरहेका छन्। यो एकता कसरी सम्भव भयो भन्ने कुरा पनि उहाँहरुको जिज्ञासाको विषय बनिरहेको छ ।बिश्व प्रजातान्त्रिक युवा सगंठनको यति ठुलो बैठक नेपालमा पहिलोपटक हुन लागिरहेको शर्माले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x