×

NMB BANK
NIC ASIA

बुटवल, ६ जेठ– कम्युनिष्ट एकता हुनुपर्ने भन्दै विगत तीन वर्षदेखि आफ्नो दाह्री नखौरेका रूपन्देहीका एकजनाले आफ्नो दाह्री काटेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

समाजसेवी बलराम भट्टराईको दाह्री प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले शनिबार बेलुका खौरिएका थिए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि एक कार्यक्रममो आयोजना गरि भट्टराईले दाह्री खौरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा रहेका सबै वाम पार्टीहरु एक हुनुपर्ने आवाज उठाउँदै आएका समाजसेबी भट्टराईले दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि खुसीयालीमा दाह्री खौरेका हुन् । 

Vianet communication
Laxmi Bank

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सांसद् भोजप्रसाद श्रेष्ठले वाम एकताले मुलुकलाई राजनीतिक स्थिरता दिने भन्दै दुई ठूला पार्टीको एकताले जनतामा हौसला प्रदान गरेको उल्लेख गरे  । मुलुकको आर्थिक समृद्धिका लागि पनि पार्टी एकताले सहयोग पु¥याउने बिचार ब्यक्त गर्दै श्रेष्ठले भट्टराईको अडानको प्रशंसा गरे ।

तीन वर्षपछि दाह्री खौरिएका भट्टराईले नेपालका सबै वाम पार्टीहरु एक हुनुपर्ने बेला आएको उल्लेख गरे । दुई पार्टीबीचको एकताले आफूलाई खुसी लागेकोले दाह्री खौरिएको उनको भनाइ थियो ।
कार्यक्रममा पूर्व सभासद् विनोद पहाडी, बलराम न्यौपाने, सिमली फाउण्डेशनका निर्देशक सीता अर्याल लगायतले बोल्दै भट्टराईको प्रशंसा गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x