जेठ ६, २०७५
जेठ ६, २०७५ मा प्रकाशित
काठमाडौं, ६ जेठ– आईपीएल क्रिकेटमा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिएका छन् ।
मुम्बईविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेलेका सन्दीपले ३ विकेट लिएका हुन् । ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिए ।
ADVERTISEMENT
पहिलो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरे भने १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।
त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।
योसँगै दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले गराएको छ ।
थप समाचार
- 'अल जजीरा'ले लेख्यो : 'धम्कीपछि पशुपति शर्माले गीत हटाए'
- कर्णाली प्रदेशमा यसरी मनाइयो प्रजातन्त्र दिवस [फोटोफिचर]
- सञ्चारमन्त्रीको स्पष्टीकरण– मर्यादित बनाउन खोजिएको हो, फेसबूक चलाउन व्यक्ति दर्ता हुनु पर्दैन
- हिन्दूराष्ट्र सहितका माग लिएर बालुवाटार पुगेका कमल थापासँग ओलीको 'वान टू वान' वार्ता
- एकताप्रक्रिया छिट्टै टुंगोमा पुग्छ - प्रचण्ड
- पप्पुले लगेको पेश्की बैंक जमानतबाट असुल्न बाटो खुल्यो
प्रतिक्रिया दिनुहोस