×

NMB BANK
NIC ASIA

पर्यटन बोर्डका सिइओ जोशीलाई पाटाको महत्वपूर्ण जिम्मेवारी

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ६ जेठ - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

Muktinath Bank

दक्षिण कोरियाको वाङहोङ प्रान्तमा आज सम्पन्न पाटाको वार्षिक साधारण सभाबाट उहाँ अध्ययक्ष बन्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल पाटाको सदस्य करीब पाँच दशकको इतिहासमा उक्त कमिटीको अध्यय हुने जोशी पहिलो नेपाली बन्नुभएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई वर्षअघि बोर्डको कार्यकारी प्रमुखकारुपमा नियुक्त भएसँगै भूकम्प र आपूर्तिको असहजताले शिथिल र मर्माहत बनाएको पर्यटनलाई पुनरुत्थान गर्ने र परिणाममुखी नेतृत्वको भूमिका प्रयास भइरहेका बेला जोशी नेतृत्वमा आउनुभएको थियो । 


Advertisment
Nabil box
Kumari

विभिन्न ६५ भन्दा बढी मुलुकका सदस्य रहेको र निजी तथा सरकारी क्षेत्रको समन्वय र सम्पर्क हुने उत्कृष्ट मञ्चकारुपमा स्थापित पाटा विश्वव्यापीरुपमा प्रतिष्ठत संस्था हो । विश्व पर्यटन मानचित्रमा एसिया प्यासिफिक क्षेत्रले संसारकै ध्यान आकृष्ट गरिरहेका बेला महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेका बोर्डका कार्यकारी प्रमुख जोशीको नियुक्तिबाट नेपालको छवि झनै उचो भएको र यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पाटाको वार्षिक साधारण सभा यही २०१८ मे १७ देखि २० सम्म दक्षिण कोरियाको वाङहोङ प्रान्तमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x