×

NMB BANK
NIC ASIA

यातायातका कर्मचारीले लाइसेन्स लिन आएका सेवाग्राहीलाई कराँते शैलीमा उफ्रीउफ्री पिटे !

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ७ जेठ -जनकपुर अञ्चल यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले सेवाग्राहीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यातायात कार्यलयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत कर्मचारी राकेश यादवले महोत्तरीको भंगहा नागरपालिका सीतापुरका २१ वर्षीय सेवाग्राही जगदिश महतोलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोटरसाइकलको लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन पुगेका महतोलाई यादवले कुटपिट गरेका हुन् । उनको अनुहारसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ ।


Advertisment
Nabil box
Kumari

सवारी चालकको अनुमतिपत्रका लागि आवेदन दिएपछि यादवले महतोको नाम उल्लेख हुनुपर्ने‍मा अर्कै व्यक्तिको नाम रहेको भौचर थमाएपछि विवाद भएको थियो । त्यसक्रममा यादवले महतोमाथि कुटपिट गरेका हुन् ।

Vianet communication
Laxmi Bank

'ढोका खोल्दै यादवले मलाई भित्र लगेर उफ्री-उफ्री कराँते स्टाइलमा कुटपिट गरे,' घाइते सेवाग्राही महतोले भने ।

'एक त कर्मचारीले गल्ती गरेर मेरो नामको साटो अर्को व्यक्तिको नामको भौचर थमाए, भोकप्यास नभनी ६ घण्टा लाइन लागेँ, तर ढोका खटखटाउँदा बेहोसै हुनेगरी कुटपिट गरियो,' महतोले भने ।

घाइते अवस्थामा रहेको आफूलाई प्रहरीले पनि अस्पताल नपुर्‍याएको उनले बताए ।

गाउँकै साथी सुरज पाण्डेले अटो रिक्सामा राखेर उनलाई जनकपुर अञ्चल अस्पताल पुर्‍याएका छन् । महतोको उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x