×

NMB BANK
NIC ASIA

ओली सरकारले ‘थिंक ट्यांक’ बनाउने

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ जेठ– सरकारले विज्ञहरु सम्मिलित गरेर थिंक ट्यांक गठन गर्ने भएको छ । 

Muktinath Bank

आर्थिक वर्ष ०७५/७६मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विभिन्न पक्षको सुधारका लागि विज्ञहरु सम्मिलित थिंक ट्याक गठन गर्ने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध लगायतका विभिद पक्षामा सुधार दिनका लागि विज्ञहरु सम्मिलित थिंक ट्यांकको गठन गरिनेछ’ राष्ट्रपति भण्डारीले भनिन् । 


Advertisment
Nabil box
Kumari

सरकारले लोकप्रियताको लागि काम नगर्ने भन्दै नीति तथा कार्यक्रममा जनताको लागि काम गरेर लोकप्रियता हासिल गर्ने उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

लोकतन्त्र मासिएला र अधिनायकबादा आउँला भन्ने आधारहिन अपेक्षाको कुनै अर्थ नरहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सरकारले शान्ति सुरक्षा सर्वोपरी महत्वमा राख्ने उल्लेख गरिएको छ । 

संवृद्धि नेपालका लागि मृगतृष्णा मात्र हुन नसक्ने भन्दै  शान्ति र स्थायीत्वलाई सरकारले गम्भीरताका साथ ध्यान दिने उल्लेख गरिएको छ । 
 
जनताका जायज मागहरुलाई सुन्ने र पुरा गर्ने काम हुने उल्लेख गरिएको छ ।

सबै अंग  संरचना र अंगहरु जनतालाई समृद्ध बनाउन सरकार दृण संकल्पित रहेको उल्लेख गरिएको छ । 

सगरमाथाको उचाइ र गौतमबुद्धको शान्तिको ज्योतीबाट विश्वमा परिचित नेपाललाई संवृद्ध बनाउने राष्ट्रिय संकल्प सरकारले लिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x