×

NMB BANK
NIC ASIA

तत्कालिन एमाले र माओवादीको नवर्गीय संगठन मिलाउन जुट्यो नेकपामा

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ८ जेठ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व एमाले र माओवादी केन्द्रका तल्ला तह तथा जनवर्गीय संगठन एकीकरण र व्यवस्थापनको मापदण्ड तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले मातहतका कमिटीको एकता र व्यवस्थापनको मापदण्ड बनाएर व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदलले तल्ला तहका कमिटी, प्रदेश, जिल्लासहितका स्थानीय कमिटीका साथै भ्रातृसंगठन, जनसंगठन, पेसागत संगठनलगायतको एकीकरणको मापदण्ड तयार पार्नेछ ।


Advertisment
Nabil box
Kumari

पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ, वडासम्म एकीकरणका लागि पार्टीको अन्तरिम विधानको अधिनमा रहेर नियमावली मस्यौदा गर्न पौडेलको संयोजकत्वमा कमिटी गठन भएको बताए । समितिमा देव गुरुङ, बेदुराम भुषाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

Vianet communication
Laxmi Bank

यसैगरी, सातवटै प्रदेश तथा प्रवासका संगठन एवं कमिटीहरूलाई एकीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव संकलन गर्न बैठकले कमिटी गठन गरेको छ । सो कमिटीमा पूर्व पार्टीहरूका इन्चार्ज, संयोजक, सहसंयोजक रहनेछन् । यो कमिटीले पार्टीलाई संगठन एकीकरणका लागि आवश्यकसुझाव दिनेछ ।

त्यसैगरी, भ्रातृसंगठन, पेसागत संगठनहरूको एकताका लागि पनि छुट्टै सुझाव संकलन कमिटी गठन भएको छ । यो कमिटीमा सम्बन्धित पूर्वपार्टीका सम्बन्धित विभागका इन्चार्ज, मोर्चा प्रमुख रहनेछन् । बैठकद्वारा गठन गरिएका सबै कमिटीहरूलाई १५ दिनको समय दिइएको प्रवक्ता श्रेष्ठले बताए, राजधानी दैनिकमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x