×

NMB BANK
NIC ASIA

भारतमा पक्राउ परे सुन तस्कर गोरे

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अपडेट : भारतबाट होइन, काठमाडौंबाटै पक्राउ परेका थिए गोरे !

Muktinath Bank

काठमाडाैं, ८ जेठ– साढे ३३ किलो सुन गायव  र सनम शाक्य हत्या प्रकरणको मुख्य योजनाकार मानिएका गाेरे भनिने चूणामणि उप्रेती पक्राउ परेका छन् । भारतमा पक्राउ परेका गाेरेलार्इ स्वेदश ल्याइसकिएकाे प्रहरी उच्च स्राेतले जानकारी दिएकाे छ । 

पक्राउ परेका गोरेलाई मध्याह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने  तयारी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६९ सालदेखि संगठित रूपमा सुन तस्करी शुरु गरेका गोरेले आफूसँगै काम गर्ने सनम शाक्यको हत्या गरेपछि सुन तस्करी प्रकरण सतहमा आएको थियो । 


Advertisment
Nabil box
Kumari

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको भनिएपछि गोरेले नै सनमको हत्या गरेका थिए । 

Vianet communication
Laxmi Bank

सनमको हत्यापछि सरकारले गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष समिति गठन गरी अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धान समितिले सुन तस्करीमा संलग्न भन्दै प्रहरीका बहालवाला एसएसपीदेखि पूर्वडिआईजी र जवानसहित ३० जनालाई पक्राउ गरी उनीहरुविरुद्ध संगठित अपराध लगायतमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करीमा संलग्न अभियुक्तको जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ ।

विभिन्न व्यापारीबाट पैसा उठाएर मगाइएको साढे ३३ किलो सुन गायव भएपछि गोरेले सनमलाई यातना दिएर हत्या गरेका थिए ।

मोरङको उर्लावारी–७ का सनम शाक्यको गत फागुन १९ गते उर्लावारीको जंगलमा शव फेला परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x