×

NMB BANK
NIC ASIA

गर्मीमा बढ्छ रिस र स्ट्रेस, यसरी गर्नुस् नियन्त्रण

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ जेठ – जाडोको तुलनामा गर्मीमा दिमागमा भएको कार्टिसोल नामक स्ट्रेस हर्मोनहरू बढी चार्ज हुन्छन् । अनि त्यसको आगो रिसका रूपमा बाहिर निस्कन्छ । 

यसले गर्दा व्यक्ति स्ट्रेस र मूड डिसअर्डरको स्थितिमा पुग्छ । स्ट्रेसले मनलाई अशान्त, भावनालाई अस्थिर र शरीरलाई अस्वस्थ बनाउँछ । कार्यक्षमता र शारीरिक तथा मानसिक विकासमा पनि यसले असर पार्छ । 

मकै, ओखर र रसबरी जस्ता कुरालाई आहारको अंग बनाउनुस् । यी चीजमा ओमेगा–३ युक्त प्रोटीन र अमिनो एसिड हुन्छ जसले मूड ठीक गराउँछ । दिनभरिमा एकचोटि सुक्खा मेवा र फल अवश्य खानुस् ।

दूध, पनीर, दही र अण्डामा भिटामिन बी–१२ प्रशस्त हुन्छ । यसको कमीले स्ट्रेस स्तर बढ्ने हो । त्यसैले भिटामिन प्रचुर भएका खानेकुरा लिने गर्नुस् । 

मूड डिसअर्डर वा स्ट्रेसको स्थितिमा डार्क चकलेटको सानो टुक्रा मुखमा राख्नुस् । यसले खराब मूडलाई ठीक गर्छ । 

ओटमील, सनफ्लावरका दाना, सुन्तला, दाल र सोयाबीनले सेरोटोनिन हर्मोन बढाउन सहायता गर्छ । यो फील गूड हर्मोनले खुशी राख्न सहायता गर्छ ।

केरामा प्राकृतिक चिनी, कार्ब र पोटेसियम पर्याप्त मात्रामा हुन्छ । यो एक पर्फेक्ट ब्रेकफास्ट हो । यसको सेवनले चिन्ता कम गराउँछ । गर्मीमा कम्तीमा एउटा केरा अवश्य खानुस् । 

बिहान सबेरैको घाममा आधी घन्टा अवश्य बस्नुस् । यसले दिने भिटामिन डी पनि शरीरका लागि आवश्यक हुन्छ । 

परिवारसँग मिलेर कुनै इन्डोर गेम खेल्नुस् र हाँस्ने मौका नछोड्नुस् ।

ट्रेडमिल, साइक्लिङ, ध्यान र योगले पनि स्ट्रेस भगाउँछन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x