×

NMB BANK
NIC ASIA

मेगनका लागि राजपरिवारले लगायो यस्ता नियम !

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ जेठ – बेलायतका राजकुमार ह्यारीकी पत्नी बनिसकेकी अमेरिकी अभिनेत्री मेगन मार्कल अब डचेज अफ ससेक्स बनेकी छन् । 

रानी एलिजाबेथका नाति ह्यारी र टीभी शृंखला सुट्सकी अभिनेत्री बेलायती शाही परिवार हजारौं वर्ष पुरानो विन्डसोर क्यासलस्थित सेन्ट जर्जमा बिहे गरे । 

मार्कल शाही परिवारको अंग भइसकेपछि उनले केही नियम पालन गर्नुपर्ने भएको छ । यस्ता छन् नियम ः

रानीभन्दा अघि नसुत्ने
मेगन रानी एलिजाबेथभन्दा पहिले सुत्न पाउँदिनन् । कुनै समारोहमा उनीहरू सँगै भए भने मेगन रानीअघि नै सुत्न गइन् भने गलत मानिनेछ ।

फिल्ममा खेल्न नपाउने
अभिनेत्री मेगनले अब कहिले पनि फिल्म वा टीभीमा खेल्न पाउने छैनन् । 

शास्त्रीय पहिरन
मेगनले अब शाही मर्यादाअनुसार लुगा लगाउनुपर्छ । शाही परिवारमा ड्रेसकोड महत्त्वपूर्ण हुन्छ । 

अटोग्राफ बन्द
हलिउड स्टारका रूपमा मेगन जहाँ गएपनि अटोग्राफ दिन्थिन् । तर अब उनले अटोग्राफ साइन गर्दै हिँड्न पाउँदिनन् । 

भोट बन्द
मेगनले बेलायती नागरिकताका लागि निवेदन दिएपनि उनले मतदान अधिकार पाउँदिनन् । शाही परिवारले संसदमा मत दिँदैन र राजनीतिक नेताहरूका बारेमा कुनै धारणा अभिव्यक्त गर्दैन । 

सामाजिक सञ्जाल बन्द
मेगनलाई सामाजिक सञ्जाल चलाउने अनुमति छैन । उनले सेल्फी पनि लिन पाउँदिनन् किनकि रानीलाई सेल्फी मन पर्दैन । 

एक्लो यात्रा बन्द
मेगन अब एक्लै यात्रा गर्न पाउँदिनन् । मेगनको कुरा छिनेसँगै शाही संरक्षण अधिकारीहरू उपलब्ध गराइएका थिए । 

तडकभडक बन्द
तडकभडकयुक्त कपडा लगाउन मेगनलाई मनाही छ । यो शाही ड्रेसकोडविरुद्ध छ । उनले धेर चम्किलो नेल पलिश पनि लगाउन पाउने छैनन् । 

सार्वजनिक प्रेम बन्द
प्रेमको सार्वजनिक प्रदर्शन शाही परिवारमा प्रतिबन्धित छ । यो प्रदर्शनलाई रानी एलिजाबेथले पटक्कै मन पराउँदिनन् । 

गोडा खप्ट्याएर बस्न नहुने
मेगनले अब उठ्ने बस्ने तरिकामा पनि विचार पु–याउनुपर्छ । शाही परिवारका सदस्यहरूले गोडा खप्ट्याएर बस्ने अनुमति छैन । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x