×

NMB BANK
NIC ASIA

एक खुट्टाले साइकल चलाउँदै रारा हिँडेका साइकल यात्री सुर्खेतमा

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ८ जेठ– एक खुट्टाले साइकल चलाउने साइकल यात्री यमलाल रसाइली सुर्खेत आइपुगेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अपाङ्गहरू पनि सपाङ्ग जस्तै अवसर पाएको खण्डमा काम गर्न सक्छन् भन्ने देखाउन मुगुको रारा तालसम्मको सायकल यात्रा तय गरेको रासाइलीले लोकान्तरलाई  बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५९ साल फागुन २६ गते मेची महाकाली साइकल यात्रा गरेका रसाइलीले मुगु कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकोले सरकारको पर्यटनसम्बन्धी अभियानलाई साथ दिन राराताल जान लागेको बताए ।


Advertisment
Nabil box
Kumari

वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रारामै केही विद्यार्थीलाई भर्ना गरेको, तर त्यहीका ७ वर्षीय पूर्णबहादुर कुलाल (जसको शारीरीक अपाङ्गता छ) विद्यालय जान नसकेको मिडियामार्फत सुनेपछि अपाङ्गता भएकालाई पनि सरकारले नागरिक ठानोस् र सेवा सुविधा तथा अवसर देओस् भन्ने विषयमा ध्यानाकर्षण गराउनु पनि आफ्नो उद्देश्य रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

कैलालीको लम्कीमा सिलाइकटाइ व्यवसाय गर्दै आएका रसाइलीले ४ वर्षको छदाँ नै खुट्टा गुमाएका थिए ।

जेठ ४ गते रारा जान भन्दै उनले साइकल यात्रा लम्कीबाट शुरु गरेका थिए । उनी लम्कीबाट सुर्खेत ३ दिनमा आइपुगेका हुन् । रारा पुगेर  फर्कन उनलाई कम्तिमा पनि १८ दिन लाग्ने उनको भनाइ छ ।

सुर्खेतमा रहुञ्जेल होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले खर्च बेहोर्नेछन् भने कालिकोट र मुगुका अध्यक्षहरूलाई समेत सहयोग गर्न आग्रह गर्ने भ्याली भ्यू होटलका सञ्चालक तर्कबहादुर शाही बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x