×

NMB BANK
NIC ASIA

बालिका बलात्कारको प्रयास र हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ८ जेठ– बालिका बलात्कारको प्रयास र हत्याको अभियोगमा एक व्यक्तिलाई जिल्ला अदालत धनुषाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

Muktinath Bank

धनुषाको मिथिला बिहारी नगरपालिका– ४ घर भई जनकपुर उपमहानगरपालिका वडा नं. १ बस्ने बिमला साह भनिने मञ्जु कार्कीकी छोरीलाई बलात्कारको प्रयास र हत्या गरेको कसुरमा जिल्ला अदालतले धनुषाले मुखियापट्टी मुसहरनिया गाउँपालिका– ५ घर भई जनकपुर उपमहानगरपालिका– १ बस्ने ३८ वर्षीय रामचन्द्र महतो नुनियारलाई जन्मकैदको फैसला सुनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश वासुदेव पौडेलको इजलासले ६ जेठ २०७५ मा उक्त फैसला सुनाएको हो ।


Advertisment
Nabil box
Kumari

ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद, जबरजस्तीकरणी उद्योगतर्फ ८ वर्ष कैद गरी कुल २८ वर्ष कैदको सजाय तोकिएको छ ।

Vianet communication
Laxmi Bank

३१ साउन २०७४ का उनले आफू नै बस्दै आएको घरबेटीका १२ वर्षीय छोरीलाई बलात्कार प्रयास गरेका थिए । बालिका जोडले कराएपछि आत्तिएर घाँटी थिच्दा बालिकाको मृत्यु भएको थियो । त्यसपछि उनले टिनको बाकसमा शव लुकाएका थिए ।

घरमा कोही नभएको अवस्थामा हत्या गरी लुकाएको शव प्रहरीले नुनियारको कोठा खनतलासी गर्दा फेला पारेको थियो । त्यसपछि ३१ साउन २०७४ मै उनलाई पक्राउ गरी अनुसन्धान शुरु भएको थियो ।

मृतक बालिकाका बाबुको मिर्गौला खराबीका कारण गत वर्ष नै मृत्यु भएको थियो । उनका आमा १–१ जना दिदीभाइ छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x