×

NMB BANK
NIC ASIA

महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा : शंकराचार्य सरस्वती

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्सा, ९ जेठ - गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताउनुभएको छ । 

Muktinath Bank

उहाँले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक संकट, प्राकृतिक विपद् देखा परेको जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरगञ्जमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले सनातन सिद्धान्तको आधारमा हुने विकासले मात्र मानवताको रक्षा गर्नुका साथै असली सुख समृद्धि प्रदान गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले सनातन धर्मको सिद्धान्तविपरीत विकासको नाममा विनासतर्फ जाँदै सरकारहरु महायन्त्र निर्माणको होडमा लागेको र यो मानवताका लागि सही संकेत नभएको प्रस्ट पार्नुभयो । 


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य निश्चलानन्द सरस्वतीले समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान भएको दाबी गर्नुभएको छ । 

Vianet communication
Laxmi Bank

सेवा भावनाले सेवा गरेपछि त्यसको समाजमा सुप्रभाव पर्छ तर, क्रिश्चियनले सेवा तथा उपासनाको नाममा आफूतर्फ आकर्षित गरी हिन्दूलाई अल्पसंख्यक बनाउने कार्य गरिरहेको बताउँदै शंकराचार्यले मानव अधिकारको सीमामा क्रिश्चियनको यो अभियान घातक रहेको र धर्मपरिवर्तनको अभियान उनीहरुकै लागि पनि भविष्यमा अभिशाप सिद्ध हुने दावी गर्नुभयो । 

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै शंकराचार्य सरस्वतीले जुन कुराले नेपालबाट राजतन्त्रको अन्त्य ग¥यो त्यो तथ्यलाई पत्ता लगाई जनताको आकांक्षाअनुसार शासन सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा भेट हुँदा प्रधानमन्त्री ओलीलाई जनताको हितमा काम गर्न सुझाव दिएको र बारामा पूर्वराजा ज्ञानेन्द्र्र शाहसँग भेट्दा पनि सोही सल्लाह दिएको बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x