माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
काठमाडौँ, ९ जेठ - शुद्ध पिउने पानी भनेर बिक्री गरिने बोटल तथा जारको पानीमा कोलिफम र इकोली नामक जिवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाइन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तरगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका वोटल तथा जारका पानीको नमूनाको परीक्षण गर्दा यस्तो पाइएको हो ।
केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने वोटल र जारका पानीको नमूना परीक्षण गर्दा अधिकांशमा कोलिफम र इकोली पाइएको जानकारी दिए ।
उनका अनुसार पिउने पानीमा कोलिफमको मात्रा चार भन्दामाथि पाइएको छ । महाशाखाका अनुसार चालु आर्थिक वर्षमा झण्डै सात सय पानीको नमूना परीक्षण गरिएको छ ।
महाशाखाका अनुसार परीक्षण गरिएका अधिकांश पानी सर्वसाधारणले घरमा प्रयोग गर्ने गरेका जार तथा वोटलका पानीको नमूना परीक्षण गरिएको छ भने लगभग एक सयको हारहारीमा ट्यांकरमा विक्री गरिने पानी र डिपवोरिङ्गबाट तानिएका पानीको गुणस्तर परीक्षण गरिएको छ ।
पानी गुणस्तर महाशाखाका प्रमुख कार्कीले जार र वोटलको पानी उपभोक्ताको आग्रहमा नमूना परीक्षण गरिएकोले तिनको उत्पादन कम्पनीको नाम सार्वजनिक गर्न नमिल्ने तर्क गरे । केयुकेएल पानी गुणस्तर महाशाखाले उपत्यकाका ट्यांकर र वोरिङ्गको पानीको परीक्षण गर्दा अधिकांश नमूनामा आइरन र एमोनियाको मात्रा बढी भेटिएको पाइएको छ, गोरखापत्रमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...