×

NMB BANK
NIC ASIA

चीनमा अमेरिकी अधिकारीहरूविरुद्ध ध्वनि आक्रमण गरिएको आशंका

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ – संसारमा युद्धको फरक रूप देख्न थालिएको छ । एक अमेरिकी अधिकारीले चीनमा असामान्य आवाज सुनेपछि दिमागमा चोट लागेको गुनासो गरेका छन् ।

यो सार्वजनिक भएपछि ट्रम्प प्रशासनले आफ्ना नागरिकहरूलाई यसबारेमा चेतावनी जारी गरेको छ । 

क्युबामा केही समयअघि अमेरिकी कूटनीतिक कर्मचारीहरूमाथि रहस्यमय सोनिक अट्याक अर्थात् ध्वनि आक्रमण गरिएको आरोपको याद यसले ताजा पारेको छ । उक्त घटनापछि अमेरिकाले आफ्ना अधिकारीहरूलाई स्वदेश फर्कन लगाएको थियो । 

यस्तो आक्रमणपछि सुन्न समस्या भएको, चक्कर आएको र आँखा नदेखिएको गुनासो अधिकारीहरूले गरेका थिए । 

चीनमा अमेरिकी दूतावासको प्रवक्ता जिनी लीले चीन र अमेरिकाका अधिकारीहरूले कर्मचारीको मस्तिष्कमा हल्का चोट लागेको विषयमा जाँच गरिरहेका छन् ।

चीनबाट अन्य यस्ता घटनाको जानकारी नआएको अमेरिकी अधिकारीहरूको भनाइ छ । 

चोट लागेका अमेरिकी कर्मचारी दक्षिणी चीनको ग्वाङ्जाउमा काम गरिरहेका थिए । अमेरिकी दूतावासले चीनमा बस्ने अमेरिकी नागरिकहरूलाई पठाएको एक इमेलमा असामान्य स्थितिको लक्षण वा देशमा यस्तो किसिमको अर्को
स्थितिको जानकारी नभएको लेखिएको छ । 

दूतावासले जारी गरेको सन्देशमा भनिएको छ, ‘चीनमा बस्दा अचम्मको आवाज वा दबाब अनुभव गर्नुभयो भने कहाँबाट आवाज आयो भनी बुझ्न थाल्नुभन्दा पहिले आवाज नआएको ठाउँतिर जानुहोला । अनि नजिकैको चिकित्सकसँग
सम्पर्क गर्नुहोला ।’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x