×

NMB BANK
NIC ASIA

डेभिड वार्नरकी पत्नीको डिप्रेसनका कारण गर्भपतन

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ – दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगार्न उक्साएको आरोप लागेका अस्ट्रेलियाली क्रिकेटर डेभिड वार्नरकी पत्नीको उक्त घटनापछि गर्भपात भएको खुलासा भएको छ । 

क्यान्डिस वार्नरले मार्चमा गरिएको पत्रकार सम्मेलनको एक हप्ताभित्र गर्भपात भएको बताइन् । पतिको बेइज्जतीका कारण आएको डिप्रेसन अनि घर फर्किंदाको लामो उडानका कारण यसो भएको उनले बताइन् । 

क्यान्डिस वार्नरले अस्ट्रेलियामा महिलाहरूको एक साप्ताहिक पत्रिकालाई बताइन्, ‘मैले डेभिडलाई बाथरूममा बोलाएर रगत बगिरहेको बताएँ । हाम्रो बच्चा नरहेको हामीले थाहा पायौं । अनि हामी एकअर्कालाई समातेर खुबै रोयौं । यो
घटनाले हाम्रो दिल तोड्यो । बल बिगारेको आरोपमा अपमान सहिरहेका थियौं अनि यो घटना भएपछि हामीलाई सहन एकदम गाह्रो भयो । त्यसपछि हामीलृ निश्चित ग–यौं, यस्ता घटनाले अब हामीलाई कुनै असर पार्दैनन् ।’

वार्नरका दुई बच्चाहरू आइवी माए र इन्डी राए छन् । 

बल बिगारेको विवाद आएपछि अस्ट्रेलियाका उपकप्तान रहेका डेभिड वार्नरलाई क्रिकेट अस्ट्रेलियाले १२ महिनाका लागि प्रतिबन्ध लगाएको थियो । 

क्यान्डिस वार्नरले प्रेग्नेन्सी टेस्ट पोजिटिभ आउँदा आफूलाई निकै आनन्द लागेको तर बच्चा खेर जाँदा दिलै टुटेको बताइन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x