×

NMB BANK
NIC ASIA

नागरिकता बोकेर बालुवाटार पुगे नेकपाका केन्द्रीय सदस्य

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ– नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । 

Muktinath Bank

बिहिबार साँझ करीब तीन घण्टा बसेको केन्द्रीय कमिटी बैठकमा मनोनयन गरिएका केन्द्रीय समितिका सदस्यहरुको सपथका साथै एकआपसमा सामान्य परिचय भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवनियुक्त केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले सपथ खुवाएका थिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  निर्देशनात्मक मन्तब्य राखेका थिए । 


Advertisment
Nabil box
Kumari

आफ्नो मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले  आर्थिक समृद्धि र जनताको हित हुनेगरी काम गर्न  निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 
 

Vianet communication
Laxmi Bank

बैठकमा सहभागि हुने केन्द्रीय सदस्यहरु पार्टीको सर्कुलरअनुसार सक्कल नागरिकता र त्यसको फोटोकपी लिएर बालुवाटार पुगेको पनि ती  केन्द्रीय सदस्यले जानकारी दिए । 

निर्वाचन आयोगमा दल दताए प्रयोजनका निमित्त पार्टीलाई सक्कल नागरिकता बमोजिम फोटोकपि बुझाइएको उनको भनाई छ । 

नेकपाले ४४१ सदस्सीय केन्द्रीय समिति बनाएपनि आजको बैठकमा सबैको सहभागिता  नरहेको बताइएको छ ।  एक साताअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको हो । सो पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपनि  आधिकारिता भने पाउन बाँकी रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x