×

NMB BANK
NIC ASIA

मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाकको घरमा भेटियो ३२७ करोड रुपैयाँ

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ जेठ – मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाकविरुद्ध भ्रष्टाचारको आरोपमा प्रहरी कारवाही जारी छ । मलेसियाली प्रहरीका अनुसार, रजाकको एक विलासी अपार्टमेन्टमा छापा मारेर लगभग ३२७ करोड रुपैयाँ बरामद गरिएको बताएको छ । 

त्यहाँबाट २८४ वटा बाक्साहरू पनि बरामद गरिएको थियो । ती बाक्साहरूमा डिजाइनर झोलाहरू, ती झोलामा नगद अनि महंगा घडीहरू प्रहरीले भेट्यो । 

मे महिनाको शुरुआतमा मलेसियाको आमनिर्वाचनको परिणाम घोषणा भएको थियो । त्यसमा रजाकको पार्टीले हार बेहोरेको थियो । पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको नेतृत्वमा रहेको नेसनल फ्रन्ट गठबन्धनले विजय प्राप्त गरेको थियो । त्यसपछि मलेसियाली प्रहरीले रजाकविरुद्ध कारवाही शुरु गरेको थियो । 

रजाकको घरबाट बरामद गरिएका सामान बोक्नका लागि प्रहरीलाई पाँच ट्रक बोलाउनुपरेको थियो ।

प्रहरीको आर्थिक अपराध प्रमुख अमर सिंहका अनुसार, उनको घरमा २६ देशका मुद्राहरू फेला परेका छन् । 

नजीब रजाकलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x