×

NMB BANK
NIC ASIA

फूटबलको ९० मिनेटमा १२० राउन्डबराबर कुद्छन् खेलाडी, एक म्याचमा १५ सय क्यालोरी डढाउँछन्

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ जेठ – फिफा विश्वकप बिहीवार शुरू हुँदैछ । फूटबलमा शक्ति र स्टामिना अत्यधिक आवश्यक हुन्छ । 

एक म्याचमा खेलाडी औसतमा ११.२ किलोमिटर दौडिन्छन् । यो भनेको एक फूटबल मैदानको १२० चक्कर लगाएबराबर हो । 

यसरी कुदेर खेलाडीले लगभग १५ सय क्यालोरी डढाउँछन् । 

म्याचका बेलामा खेलाडीको शरीरमा कार्बोहाइड्रेट र प्रोटीनको खपत बढ्छ । यसले गर्दा ऊर्जाको कमी हुन्छ । म्याचमा सकिएको ऊर्जा शरीरमा फर्किनका लागि १२ देखि १४ घन्टा लाग्छ । 

मिडफील्डमा हुने खेलाडी सबभन्दा बढी व्यस्त हुन्छन् । मैदानको दुवै छेउको यात्रा गर्ने मिडफील्डर कहिलेकाहीँ १५ किलोमिटरको यात्रा गर्छन् । गोलकीपर सबभन्दा कम दौडिन्छन् । 

फूटबलको तुलनामा क्रिकेट खेलाडीले जम्मा १२ किलोमिटर कुद्नुपर्छ । फूटबल खेलाडीले ९० मिनेटमा कुदेको दूरी क्रिकेटरले नौ घन्टा कुद्दा मात्र पूरा गर्छ । 

सबभन्दा बढी दूरी पार गर्ने पाँच खेल

खेल     दूरी   म्याच अवधि
फूटबल   ११.२ किमि   ९० मिनेट
हकी        ९ किमि     ६० मिनेट
क्रिकेट      १२ किमि     ९ घन्टा
टेनिस        ४.८ किमि   औसतमा २ घन्टा ४० मिनेट
बास्केटबल    ४.३ किमि    ४८ मिनेट

Sagarmatha Cement
Muktinath Bank

यूईएफएका अनुसार, सन् २०१८ को मे महिनामा सकिएको च्याम्पियन्स लीगमा इजिप्टका मोहम्मद सालाह सबभन्दा छिटो कुद्ने खेलाडी थिए । उनी लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरलाई पनि पछि पार्दै टप स्पीड ३३ किलोमिटर प्रतिघन्टाको दरले कुदेका थिए ।  मेस्सी २८ किलोमिटर प्रतिघन्टाको दरमा मात्र कुद्न सके ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x