कति छ आज सुनको मूल्य ?

आज सुनको मूल्य प्रति तोला ५८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस