×

NMB BANK
NIC ASIA

फोटो सेयर गर्दै हुनुन्छ ? ख्याल गर्नुस्, यस्तो संकट पर्ला !

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो शेयर गर्ने समयमा भिक्टोरिया पोपोवालाई यो अनुमान पनि थिएनकी एक फोटोका कारण उनको जागिर खोसिनेछ । 

Muktinath Bank

२६ वर्षकी भिक्टोरिया रुसको ओम्स्कमा एक स्कूलमा पढाउँथिन् । केही दिन पहिला उनले इन्साग्राममा आफ्नो एक फोटो शेयर गरिन् । जसमा उनी स्विमिङ सूलमा थिइन् । उक्त फोटोका कारण उनको नोकरी गयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइबेरियन टाइम्सले स्कूललाई उर्दत गर्दै लेखेअनुसार यस्तो गरेर भिक्टोरियाले स्कूल र शिक्षण पेशालाई अपमानित गरेकी छिन् । 


Advertisment
Nabil box
Kumari

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको उनको समर्थनमा उभिएका छन् । 

Vianet communication
Laxmi Bank

करिब तीन हजार मानिसले स्विमिङ सूट लगाएको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै भिक्टोरियाको बर्खास्तीको विरोध गरिहेका छन् । 

धेरै जसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले स्कूलको कदमको विरोध गरिरहेका छन् ।। 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भिक्टोरिया शिक्षिका मात्र नभएर एक मानिस पनि भएको र उनको स्वतन्त्र इच्छा हुने बताइरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x