×

NMB BANK
NIC ASIA

तीन महिनामा देशले गुमायो दुई वरिष्ठ न्युरो सर्जन

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ५ असार– तीन महिनाको अन्तरालमा मुलुकले दुईजना प्रख्यात न्युरो सर्जनलाई गुमाएको छ । एसियाकै प्रख्यात न्युरो सर्जन डा उपेन्द्र देवकोटाको सोमवार निधन भएपछि न्युरो शल्यचिकित्सा क्षेत्रमा नेपालले अनुभवी सर्जनलाई गुमाएको छ । 

Muktinath Bank

काठमाडौंको न्युरो अस्पतालका सस्थापक समेत रहेका डा देवकोटाको सोमवार साँझ निधन भएको अस्पतालले बताएको थियो । डा देवकोटाले सयौं जटिल प्रकारका शल्यक्रिया गरेका थिए । उनी नेपाल मात्र नभइ एसियामा समेत प्रख्यात न्युरो सर्जन मानिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सा क्षेत्रमा कार्यरत सरोकारवालाले डा देवकोटाको निधनले न्युरो शल्यक्रियामा मुलुकले अपुरणीय क्षती व्यहोरेको  बताएका छन् । लामो समय वीर अस्पतालमा काम गरेका देवकोटाले पछि न्युरो अस्पताल खोलेका थिए ।


Advertisment
Nabil box
Kumari

यसअघि तीन महिना अगाडि पनि मुलुकले प्रख्यात न्युरो सर्जन डा बालकृष्ण थापालाई गुमाएको थियो । चितनवको भरतपुरस्थित क्यान्सर अस्पतालमा कार्यरत डा थापाको फागुन २८ गते त्रिभुवन अन्तराष्टिय विमानस्थलमा भएको युएस बंगला एयरको विमान दुर्घटनामा मृत्यु भएको थियो । 

Vianet communication
Laxmi Bank

याे पनि छुट्याे कि !

उपेन्द्र देवकोटा : न्युरो सर्जरीका ‘शिखर पुरुष’देखि स्वास्थ्य मन्त्रीसम्म

डा. उपेन्द्र देवकोटाको निधन

विमान दुर्घटनामा देशले गुमायो वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापा

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x