×

NMB BANK
NIC ASIA

दुई पुरुषसँग प्रेममा रहेकी महिलाले जन्माएको बच्चालाई क्यानाडेली अदालतले ग–यो वैध ठहर

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार – क्यानाडाको एक अदालतले एक महिलासँग प्रेमसम्बन्धमा रहेका दुई व्यक्तिलाई उनले जन्माएको सन्तानको वैध पिता घोषणा गरेको छ । 

न्युफाउन्डल्यान्ड र लाब्राडोर सर्वोच्च अदालतले यस विषयमा अप्रिल महिनामै फैसला दिएको थियो तर यसको सार्वजनिक घोषणा अघिल्लो हप्तामा मात्र गरियो । क्यानाडाको कानूनने बहुप्रेम सम्बन्धलाई स्वीकार गर्छ र बहुविवाहलाई प्रतिबन्ध लगाउँछ । 

‘समाज बदलिरहेको छ र परिवारका संरचनाहरू यससँगै परिवर्तन भइरहेका छन्,’ न्यायाधीश रोबर्ट फाउलरले फैसलामा लेखे । ‘यसलाई वास्तविकताका रूपमा स्वीकार गर्नुपर्छ र बालकको सर्वोपरि हितविपरीत ठानिनुहुँदैन ।’

सेन्ट जोन शहरमा बस्ने तीनजनाको जोडी तीन वर्षदेखि सँगै बसिरहेको क्यानाडेली सञ्चारमाध्यमले लेखेका छन् । बहुप्रेम सम्बन्धमा रहेकी महिलाले गत वर्ष सन्तान जन्माएकी थिइन् र बाउ को हुन् भन्ने प्रस्ट छैन । फैसलामा यो परिवारका सदस्यहरूको नाम खुलाइएको छैन । 

न्युफाउन्डल्यान्ड एन्ड लाब्राडोर प्रान्तका अधिकारीहरूले तीनैजनालाई मातापिताको अधिकार दिन अस्वीकार गरेपछि उनीहरू अदालत पुगेका थिए । बालबालिका कानून ऐनमुताबिक दुई व्यक्तिको नाम मात्र बच्चाको जन्मदर्ता प्रमाणपत्रमा लेख्न मिल्छ । 

सर्वोच्च अदालतका न्यायाधीशले यो तर्कलाई स्वीकार त गरे तर बालबालिका ऐन तीन दशकअघि ल्याइएको र यसले ‘समाजमा आम रहेका र स्वीकारिएका अहिलेको जटिल पारिवारिक सम्बन्ध’ अनुकूल नहुने बताए ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x