×

NMB BANK
NIC ASIA

मेस्सीसँगै खेल्न तयार भएका ड्यबला भन्छन्- 'विपक्षीले उनलाई घेर्दा हामीले फाइदा उठाउनुपर्छ'

असार ६, २०७५

NTC
Sarbottam
Photo : express.co.uk
Premier Steels
Marvel

काठमाडौं, ६ असार - आइसल्याण्डसँगको खेलमा पूरै अवधि बेञ्चमा थन्किएका अर्जेन्टाइन युवा स्टार पाउलो ड्यबलाले आफू मेस्सीसँगै टीममा खेल्न तयार भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मेस्सी र ड्यबलाको खेल्ने पोजिसन एउटै भएकाले प्रशिक्षक जर्ज साम्पाओलीले उनलाई बेञ्चमा राखेका हुन् । यी दुई स्टार एकसाथ खेल्न अभ्यस्त भइनसकेको प्रशिक्षक साम्पाओलीको तर्क छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अर्जेन्टिना र बार्सिलोनामा मात्र होइन विश्वमै मेस्सीलाई प्रतिस्थापन गर्नसक्ने कोही छैन । त्यसैले पनि मलाई लाग्छ, हामीले एकसाथ खेल्नुपर्छ,' मंगलबार एक पत्रकार सम्मेलनमा ड्यबलाले भने ।


Advertisment
Nabil box
Kumari

'मैले मेस्सीले खेल्ने पोजिसनमै खेल्थेँ र पछिल्लो समय पनि त्यही पोजिसनमा खेलिरहेको छु,' ड्यबलाले भने- 'अब म कसरी टीममा फिट हुनसक्छु त्यसबारे सोच्नुपर्छ । मलाई लाग्छ- हामी एकसाथ खेल्नु जरुरी छ ।'

Vianet communication
Laxmi Bank

साथै उनले मेस्सीजस्तो खेलाडी हुनुको फाइदा टीमले उठाउनुपर्ने बताए । अधिकांश समय मेस्सीलाई विपक्षी टीमले मार्क गर्ने भएकाले अन्य खेलाडीका लागि स्पेस खुल्ने र त्यसको सदुपयोग गर्नुपर्ने उनको तर्क छ ।

'हाम्रो टीममा विश्वकै उत्कृष्ट खेलाडी छन्, हामीले यसबाट सक्दो फाइदा लिन सक्नुपर्छ । प्राय: विपक्षीले मेस्सीलाई मार्क गर्छन्, त्यसले अन्य खेलाडीका लागि स्पेस खुल्छ, हामीले त्यसको सदुपयोग गर्नुपर्छ,' युभेन्टस स्टार ड्यबलाले भने ।

अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा बिहीवार क्रोएसियासँग खेल्दैछ ।

यसअघि पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग  १-१ को बराबरीमा रोकिएको थियो । सो खेलमा मेस्सीले पेनाल्टी मिस गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x