×

NMB BANK
NIC ASIA

यस्तो डर जसका कारण नेपाल चीनसँग नजिकिन सक्दैन

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमणका क्रममा छन् । 

Muktinath Bank

नेपाली प्रधानमन्त्रीको चीन भ्रमणलाई चिनियाँ मिडियाले प्राथमिकता दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले नेपाल आर्थिक सहयोग तथा आधारभूत ढाँचाको विकाससँग जोडिएको मुद्दालाई सम्पन्न गर्न चाहन्छ । 


Advertisment
Nabil box
Kumari

ग्लोबल टाइम्सले लेखेको छ,‘ओलीको चीन यात्राबाट भारत निराश हुनु पर्ने छैन किनकी नेपालमा भारतको प्रभाव कम हुने छैन ।’

Vianet communication
Laxmi Bank

तर यसका साथ उसले चीन, नेपाल भारतबीचको त्रिपक्षीय सहयोगमा जोड दिनुपर्ने जनाएको छ । 

प्रधानमन्त्री केपी ओली मंगलबार चीन गएका हुन् । चीन भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ भने प्रधामन्त्री ली कचियाङसँग पनि नेपाली प्रधानमन्त्री केपी ओलीको भेटवार्ता हुनेछ । 

ग्लोबल टाइम्सका लागि सांघाइ इन्स्टिच्यूट फर इन्टरनेशनल स्टडीज सेन्टरका निर्देशक चाओ गेनचेन भन्छन्,‘चीनका लागि नेपाल सधै महत्त्वपूर्ण रहँदै आएको छ । दुबै देशको लामो सीमा क्षेत्र छ । दुवै देश बीचको राम्रो सम्बन्ध स्वायत्त तिव्वतको स्थिरतको लागि निकै जरुरी छ ।’

चाओका अनुसार चीनको वान बेल्ट वान रोड प्रोजेक्टका लागि नेपाल एक महत्वपूर्ण देश हो र चीनले नेपालमा आर्थिक विकासमा काम गरोस् भन्ने चाहेको छ । 

ओलीको भ्रमण बारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेग शुंगले भने,‘चीनको अपेक्षा छ कि ओलीको भ्रमणले वान वेल्ट वन रोडसहित राजनीतिक साझेदारी पनि बढ्नेछ । यसका साथ सांस्कृतिक आदान प्रदान तथा दुई देशका नागरिकबीचको सम्बन्ध अझ प्रगाढ हुनेछ ।’

केपी शर्मा ओलीको हतमा नेतृत्व छ र नेपाल र चीनलाई नजिक ल्याँउन उनले भूमिका खेलेका बीबीसी हिन्दीले लेखेको छ । 

चीनका एक विश्लेषकका अनुसार भारत नेपाल मामलाका हरेक क्षेत्रमा नाफा नोक्सानको समिकरणबाट देख्छ यसबाट उ बाहिरिन जरुरी छ । 

आफ्नो पहिलो कार्यकालमामा पनि ओलीले चीन भ्रमण गरेका थिए र उनले ट्रान्जिट ट्रेड सम्झौतामा हस्ताक्षर गरको थिए । 

ओली चाहन्छन् कि चीन चिव्वतका साथ आफ्नो सडकलाई विस्तार गरोस् र नेपाललाई जोडोस् ताकि नेपालको भारत तर्फको निर्भरता कम होस् । 

चिनियाँ रेलवेको विस्तार नेपालसम्म गर्ने कुराकानी भइरहेको छ । 

जब भारतले नेपालमाथि नाकाबन्दी ग¥यो त्यस समय ओली नेपालमा प्रधानमन्त्री थिए । तब भारतबाट नेपालमा आफूर्ति पूर्ण रुपमा बन्द भएको थियो र अत्यावश्यक सामाग्रीको अभावमा नेपाल परेको थियो । 

यसबीच नेपालमा ओलीको लोकप्रियता बढेको थियो र चीनसँग नजिक जाने एक महत्वपूर्ण भूमिका खेलेको छ । चीनसँगको सम्बन्धलाई अगाडि बढाउन भारतको चिन्तालाई ओलीले वास्ता नगर्ने टिप्पणी हुने गरेको छ । 

आर्थिक नाकाबन्दीपछि नेपालको लागि यो महत्वपूर्ण भएको छ कि भारत माथिको आफ्नो निर्भताको कमी । नेपाल दशकदेखि चाहिरेको छ कि चीनका साथ रेल सम्पर्क स्थापित हुन सकोस् । तर चिनियाँ विशेषज्ञका अनुसार नेपाल र चीनलाई रेलसँग जोड्न त्यति सजिलो छैन । 

यस रेल परियोजनामा निकै खर्च हुने देखिएकाmे छ । यस्तोमा नेपाललाई यो पनि डर छ कि ताजकिस्तान, लाओस, मालद्विप, जिबुती, किर्गिस्तान, पाकिस्तान, मंगोलिया श्रीलंका तथा मन्टेनेग्रो जस्तै नेपाल पनि कर्जमा नडुबोस् । 

यूरेशिया रिभ्यूको एक रिपोर्ट अनुसार चाइना लाओस रेलवे परियोजनालाई वन बेल्ट रोडका रुपमा शुरु गरिएको थियो । 

यस परियोजना को पूरै लागत ६ अर्ज डलर अर्था लाओसको जीडीपीको आधा हो । यस रिपोर्टका अनुसार चीनसँग नेपालपनि यो डरमा रहेको छ कि पाकिस्तान जस्तै नेपालपनि ऋणमा नडुबोस् । 

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x