कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
धनगढी, ६ असार – कैलालीको गौरीगंगा नगरपालिकाले अनलाइन घरधुरी सर्वेक्षण कार्य शुरू गरेको छ ।
सर्वेक्षणबाट प्राप्त हुने वास्तविक तथ्याङ्कको आधारमा नगरवासीलाई सेवा प्रवाह गर्ने उद्देश्य नगरपालिकाले आजदेखि घरधुरी सर्वेक्षणको कार्य शुरू गरेको हो । सर्वेक्षणको लागि अत्याधुनिक मोवाइल एप्सको प्रयोग गरिएको छ । जसमा घर नम्बर राखेर नम्बरिङ समेत गरिएको छ ।
घर परिवारको संख्या, मोवाइल नम्बर, खेतबारी, पिउने पानी, तरकारीबाली, घरमा प्रयोग हुने इन्धन, चुलो बत्तिको स्रोत, शौचालय, घरायसी सरसफाइ, फोहोर व्यवस्थापनको शैली, घरको प्रकार, पारिवारिक आम्दानी र रोजगारीको अवस्था, खाद्यान्न आत्मनिर्भरताको अवस्था, कृषि योग्य जमिन, जमिनको स्वामित्व, पशुपालन, बैंकिङ कारोबार र क्रण, शैक्षिक स्थिति लगायत समग्रमा घर परिवारको आर्थिक, शैक्षिक, सामाजिक अवस्थाको यथार्थ विवरण संकलन भइरहेको छ ।
संकलन हुने तथ्याङ्कबाट नगरपलिकाले आफ्नो नीति तथा कार्यक्रम बनाउने वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले बताए ।
आज वडा अध्यक्ष तिवारीको रोहबरमा वनखेत टोलबाट सर्वेक्षणको शुरू गरिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष तिवारीले नगरपालिकालाई उत्कृष्ट बनाउन र जनतालाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाको निर्धारण गर्न सहयोग पुग्ने बताए । घर सर्वेक्षणबाट प्राप्त हुने विवरणबाट वस्ती, टोल, वडासहित समग्र नगरपालिकाको वास्तविक अवस्था थाहा पाउन सकिने हुँदा नगरपालिकालाई हरेक कार्यमा सहजता हुने उनको दावी छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...