×

NMB BANK
NIC ASIA

ट्रम्पले छोरीलाई स्तन प्रत्यारोपणका लागि दिन्थे दबाब : पुस्तक

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ असार – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ । 

हालै प्रकाशित पुस्तक 'बोर्न ट्रम्प : इन्साइड अमेरिकाज फर्स्ट फेमिली' मा यस्तो खुलासा भएको हो । लेखिका एमिली जेन फक्सलको यो पुस्तकमा इभान्का किशोरावस्थादेखि नै मोडल बन्ने चाहना राख्ने लेखिएको हो । 

इभान्काले मोडलिङका लागि वर्षको लगभग ५० लाख रुपैयाँ खर्च गर्ने गरेको कुरा पुस्तकमा छ । डोनल्ड र उनको परिवारका बारेमा धेरै कुरा लेखिएको छ । 

छोरीको मोडलिङ चाहनालाई ट्रम्पले प्रोत्साहन गर्ने गरेका थिए । उनी इभान्काले स्तन प्रत्यारोपण गरोस् भन्ने चाहेका थिए । यसबाट मोडलिङ करीयरलाई फाइदा पुग्ने उनको विश्वास थियो । लेखिका फक्सका अनुसार, ट्रम्पले
इभान्कालाई यसका लागि दबाब दिएपछि ट्रम्पकी बहिनी मेरियानले फोन गरेर स्तन प्रत्यारोपण गर्दा इभान्का बर्बाद हुने बताएकी थिइन् । 

पुस्तकमा इभान्काको किशोरावस्थाका अनेकौं जानकारी छन् । इभान्का ह्वार्टन कलेजमा हुँदा बिहान ९ बजे तथ्यांक विषयको क्लासबाट चुपचाप बाहिर निस्किन्थिन् र दुईवटा चुरोट पिउँथिन् । 

इभान्काको किशोरावस्थाको एउटा घटना प्रसिद्ध छ । उनी कोएड स्कूलमा पढ्दा एउटा पार्टीमा गएकी थिइन् । उक्त पार्टीमा ड्रग लिएपछि उनलाई स्कूलले केही दिनका लागि प्रतिबन्ध लगाएको थियो । तर त्यतिखेर ड्रग लिने अन्य
विद्यार्थीलाई चाहिँ स्कूलबाट सस्पेन्ड गरिएको थियो । धनी ट्रम्पकी छोरी भएकाले उनलाई कम सजाय दिइएको भन्ने गरिन्छ । 

फक्सको किताबमा लेखिएअनुसार, इभान्का कोएड स्कूलमा पढ्दा ट्रम्पले स्कूलमै हेलिप्याड बनाउन खोजेका थिए । इभान्का प्रत्येक सप्ताहान्तमा न्युयोर्क आउन सकोस् भनेर उनले हेलिप्याड बनाउन खोजेका थिए ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x