×

NMB BANK
NIC ASIA

८१ बर्ष अगाडि यस्तो थियो ट्राफिक प्रहरीको पोशाक

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार– टाउकोमा खैरो भानुभक्त टोपी, त्यसमाथि रातो पट्टिले बाँधेको । खैरो रंगकै र जाँघे । कम्मरमा रातो पेटी र कालो बुट ।  १९९४ सालमा स्थापना भएको नेपाल रामदल अहिलेको अवस्थामा आएर ट्राफिक प्रहरी बनेको हो । 

Muktinath Bank

२००७ सालमा प्रजातन्त्री आएसँगै रामदल जाँघेबाट पाइन्टमा आयो । २०१४ मा आएर पुनः ट्राफिक प्रहरीको पोशाक फेरिएर टाउकोमा कालो छाते टोपीमा रातो फेटा, फिक्का खैरो सर्ट र पाइन्ट, सेतो पेटी र कालो बुटमा पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१४ देखि २०३७ सम्म भने गाढा खैरो छाते टोपी, फिक्का खैरो सर्ट र पाइन्ट, सेतो पेटी, नम्वर कोड सहितको नाम प्लेट, दाहिने पाखुरामा सेतो फेटा र हातमा सेतो पञ्जा ट्राफिक प्रहरीको ड्रेस बन्यो । 


Advertisment
Nabil box
Kumari

२०३७ साल पछि अर्थात हालको पोशाक सेतो र कालो मिसिएको छातेटोपी, निलो सर्ट, गाढा निलो रंगको पाइन्ट, सेतो पेटी, निलो टाई, नाम सहितको नाम प्लेट, र दर्जा अनुसारको व्याचको रुपमा पोशाक प्रयोग गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

समयको विकास र प्रविधिको विकाससंगै ट्राफिक प्रहरीले अहिले सवारी व्यवस्थापनका लागि क्यामेरा, चस्मा, माक्स, गोप्प्रो क्यामेरा, ड्रोन क्यामेरासम्म प्रयोग गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x