×

NMB BANK
NIC ASIA

निर्वाचन मिति तोक्ने अधिकार दिनुपर्ने आयोगको माग

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ७ असार – निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।

Muktinath Bank

विराटनगरमा आज आयोजित १ नम्बर प्रदेशको निर्वाचन समीक्षा कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले अगामी वर्षमा हुने निर्वाचनलाई स्वतन्त्र, मितव्ययी, निष्पक्ष, भयरहित, स्वतन्त्र एवं पारदर्शी बनाउन सहभागीको अमूल्य सुझावले आयोगको काममा बल पुग्ने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनको पूर्वतयारी, निर्वाचन मिति, निर्वाचनसम्बन्धी कानूनी व्यवस्था र कानुनको तर्जुमा, मतदाता नामावली र मतदाता परिचयपत्र, राजनीतिक दल दर्ता, मतदान केन्द्रको पुनरवलोकन, निर्वाचन कार्यक्रम सञ्चालन, निर्वाचन प्रचारप्रसार, आचारसंहिता अनुगमन, जनशक्ति व्यवस्थापन, मतपत्र व्यवस्थापन, निर्वाचन सामग्रीजस्ता निर्वाचनमा आवश्यक पर्ने पृष्ठभूमिमा रहेर सहभागीले आ–आफ्ना लिखित सुझाव दिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत झापाका जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललगायत सबै अधिकृत र अधिकारीलाई प्रशंसापत्र वितरण गरिएको थियो । २ दिने सो कार्यक्रममा १ नम्बर प्रदेशका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश, जिल्ला निर्वाचन अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन पर्यवेक्षण संस्थाका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x