×

NMB BANK
NIC ASIA

सिजिटिएनमा ओलीको अन्तर्वार्ता- 'नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण चीनमा कि भारतमा भन्ने कुरा समयको अनुकूलतामा भर पर्छ'

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार - प्रधानमन्त्री खड्गप्रसाद ओलीले चीनको राष्ट्रिय टेलिभिजन ‘सिजिटिएन्’ लाई अन्तर्वार्ता दिँदै नेपालको आर्थिक विकासमा चीनको सहायता महत्वपूर्ण हुने विचार प्रकट गर्नुभएको छ ।

Muktinath Bank

चर्चित कार्यक्रम ‘डायलग’ (संवाद) का सञ्चालक याङ रूइका प्रश्नहरूको उत्तर दिने क्रममा ओलीले यस पटकको आफ्नो भ्रमणको मुख्य उद्देश्य चीनसितका सम्बन्धलाई सुदृढ गराउनु नै हो भन्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिव आधा घण्टाको भेटवार्ता अङ्ग्रेजीमा सञ्चालन गरिएको थियो । कार्यक्रम आज बिहान प्रसार भएको हो ।


Advertisment
Nabil box
Kumari

एक प्रश्नको उत्तरमा ओलीले  नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण चीनमा हुने कि भारतमा भन्ने कुरा समयको उपलब्धता र अनुकूलतामा भर पर्छ, अघि-पछि भन्ने विषय महत्वको होइन भन्नुभयो ।

Vianet communication
Laxmi Bank

कार्लमार्क्सको २००औं वर्षगाँठको सान्दर्भिकता कत्तिको छ भनी राखिएको जिज्ञासाको जवाफमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘शान्ति र समानता’ मा आधारित दर्शनको सान्दर्भिकता सदैव रहन्छ भन्ने विचार प्रकट गर्नुभयो । ‘हामी सिर्जनशील छौं’ भन्दै ओलीले आफूहरू अन्यत्रका कुराको नक्कल गर्ने पक्षमा नभएको जानकारी दिनुभयो ।

सगरमाथा र लुम्बिनी नेपालमा चीनका जनताले चिनिने ठाउँ हुन् भन्दै सोधिएको प्रश्नको जवाफमा ओलीले आउँदो वर्ष सगरमाथाको सफाइ अभियान थालिने कुरा बताउनु भयो । लुम्बिनी जाने पर्यटकको लागि विमानस्थलको व्यवस्था गरिँदैछ, उहाँले भन्नुभयो । चिनियाँ पर्यटकको लागि प्रवेशाज्ञा (भिसा) प्रकृया सहज गरिसकिएको छ, ओलीले थप्नुभयो ।

नेपालमा रेलसेवा शुरू गर्नेबारेमा चर्चा हुँदा प्रधानमन्त्रीले केही मानिसले शुरूशुरूमा यस परियोजनाको उपयोगिता नबुझेका हुन् ,पछि-पछि कुरो बुझ्ने छन् भन्नुभएको सुनियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x