×

NMB BANK
NIC ASIA

निक जोनास र प्रियंका चोपडा लिभ–इन बस्ने ?

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार – अमेरिकी गायक निक जोनास र बलिउड अभिनेत्री प्रियंका चोपडाबीचको अफेयरको हल्ला लामो समयदेखि नै चलिरहेको छ । दुवैजना प्रायः सँगै देखिने गरेका छन् ।

निकले प्रियंकालाई आफ्नो कजनको बिहेमा लिएर गएपछि त झन् दुवैको अफेयरको हल्ला चर्कियो । विदेशी फादर्स डेको भोलिपल्ट प्रियंकाले निकका बालाई पछ्याउन थालिन् अनि निकका दाइले प्रियंकालाई ‘बबाल’ भनी टिप्पणी गरे । 

त्यसो त प्रियंकाकी आमा मधुले यो सबै हल्ला मात्र भएको बताउँदै आएकी छन् । तर विभिन्न स्रोतले चाहिँ निक र प्रियंकाले बिहेकै सोच बनाएको बताएको छ । बिहेभन्दा अघि चाहिँ उनीहरू लिभ इनमा बस्ने सोच बनाइरहेको खबर आएको छ । 

प्रियंकाले निकलाई लिएर आमालाई भेटाउन मुम्बई आउने खबर पनि आइरहेको छ । 

स्रोतका अनुसार, ‘निकले आफ्ना साथीहरूलाई प्रियंकाले नै आफ्नो दिल चोरेको र आफूहरू अब सँगै बस्ने बताएका छन् । आफ्नी पुरानी प्रेमिकाभन्दा प्रियंका ठूली र प्रौढ भएको निकको सोच छ । उनीहरूबीचको सम्बन्ध गजबको छ ।’

निकका दाजु छिट्टै गेम अफ थ्रोन्सकी अभिनेत्री सोफी टर्नरसँग बिहेको बन्धनमा बाँधिन लागेका छन् । अब निक र प्रियंकाको जोडी जम्छ कि त ?

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x