×

NMB BANK
NIC ASIA

मेलानियाले आप्रवासी बालबालिकालाई भेट्न जाँदा लगाएको लुगाको आलोचना

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार – अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले लगाएको ज्याकेटको आलोचना भइरहेको छ । उनी आप्रवासी परिवारबाट अलग्याइएका बालबालिकालाई भेट्न जाँदा लगाएको ज्याकेटमा एक विवादास्पद सन्देश लेखिएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

सन्देशमा 'म वास्तवमै मतलब गर्दिनँ, तिमी गर्छौ ?' लेखिएको थियो ।

विवाद बढेपछि राष्ट्रपति ट्रम्प आफैंले मेलानियाको बचाउ गरेका छन् । 'मेलानियाले यो ज्याकेट लगाएर फेक न्युज मिडियाका कुरामा मतलब नगर्ने सन्देश दिएको' ट्रम्पले ट्वीटमा लेखे । 

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा आप्रवासीका बालबालिकासँग भेट्न गएकी मेलानियाको कपडामाथि प्रश्न उठाउने मिडियालाई आलोचना गरे । यी बच्चाहरू ट्रम्प प्रशासनको शून्य सहनशीलता नीतिका कारण आमाबुवाबाट अलग्याइएका थिए । 

मेलानियाले बच्चाहरूलाई भेट्न जाँदा यो ज्याकेट लगाएकी थिइनन् । तर सीएनएनका अनुसार, उनी फर्किने क्रममा एन्ड्रज एयरफोर्स बेस पुग्दा चाहिँ यो ज्याकेटमा देखिइन् । 

ट्रम्प सीमामा अमेरिकाको आप्रवासन नीतिका कारण आलोचना खेपिरहेका थिए । शून्य सहनशीलता नीतिका कारण सबै अवैध प्रवासीमाथि कानूनी कारवाहीका कारण उनीहरूलाई जेलमा बन्द गरिएको छ । तर बच्चाहरूलाई जेलमा
राख्न नमिल्ने भएपछि आमाबुवाबाट छुट्ट्याएर कस्टडी सेन्टरमा राखिएको थियो । तर धेरै विवाद भएपछि ट्रम्पले यो कानूनमा रोक लगाउने शासकीय आदेशमा हस्ताक्षर गरेका थिए ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x