×

NMB BANK
NIC ASIA

काल बन्दै ट्रिपर, अस्पताल पुर्‍याउन नपाइ घाइतेको निधन

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चाँगुनारायण–३ का २६ वर्षीय राकेश खाइजू शुक्रबार बा. ८२ प ८४७३ को स्कुटर चढेर कमल विनायकबाट ब्यासीतर्फ आउँदै थिए । पछाडि आउँदै गरेको बा.१ क ३५५९ को ट्रिपरले स्कुटरलाई ठक्कर दियो । उनी स्कुटरबाट उछिट्टिएर सडकमा पछारिए । उपचारका लागि नजिकैको इवामुरा अस्पताल त लगियो तर, बाँचेनन् ।

Sagarmatha Cement
Muktinath Bank

३० जेठमा जडिबुटीमा बनेपाकी २४ वर्षीय अस्मिता भण्डारी चढेको बा. ७० प ९३९९ नम्बरको स्कुटरलाई बा.४ ख ३५५८ नम्बरको ट्रिपरले ठक्कर दियो । भण्डारी स्कुटरबाट सडकमा पछारिइन् । उपचारका लागि बी एन्ड बी अस्पताल पु-याइयो । तर, उनी पनि बाँचिनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९ जेठमा काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.३ख. ६६७४ नम्बरको ट्रिपरले बा. ५६ प.१२२७ नम्बरको स्कुटरलाई ठक्कर दियो । स्कुटरमा सवार दोलखाको मेलुङ–६ का ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरे सडकमै पछारिए । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लग्नै पाइएन । घटनास्थलमै मृत्यु भयो ।


Advertisment
Nabil box
Kumari

यी त महिना दिनयता ट्रिपरको ठक्करले ज्यान गुमाएका केही प्रतिनिधि दुर्घटना मात्रै हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार, ट्रिपरबाट मात्रै उपत्यकाभित्र दैनिक चारवटा दुर्घटना हुन्छन् । उपत्यकाभित्र हुने सडक दुर्घटनाको यो झन्डै १४ प्रतिशत हो । उपत्यकाभित्र प्रत्येक दिन २८ वटा सडक दुर्घटना हुने गरेका छन् । नयाँ पत्रिकामा समाचार छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x