×

NMB BANK
NIC ASIA

८ वर्षीय मदनको पेटबाट निकालियो झन्डै एक किलो जुका !

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चिसंखुगढी गाउँपालिका–६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको थियो । चिकित्सकले दुई घन्टा लगाएर शल्यक्रिया गरी सो परिणामको जुका निकालेका हुन् । पेटमा भएको जुकाकै कारण बालकको श्वासप्रश्वनस बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्नेलगायत लक्षण देखाएका थिए । यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझाँक्री लगाउँदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमाया राना मगरले बताइन् । ‘सुरुमा वाकवाक ग-यो पछि झन्झन् भुँडी दुख्ने समस्या बढेपछि धामीलाई देखाएर बसेको समाचार आजको नयाँ पत्रिकामा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल ल्याएर अप्रेसन गर्दा त डरलाक्दो जुका पो रहेछ,’ उनले भनिन् ।  समयमै अस्पताल आइपुगेकाले बालकलाई बचाउन सफल भएको ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर रवीन्द्र मेहताले बताए । ‘पेट फुलेको थियो, हामीले एक्स रे गरेर हे-यौ । आन्द्रा अवरुद्ध भएको देखियो तर जुकै हो भन्ने चाहिँ अनुमानसमेत गरेका थिएनाैं,’ उनले भने । पहिले बालकलाई औषधि चलाएको भए पनि निको नभएपछि आन्द्रा काटेर जुका निकालेको उनले सुनाए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x