×

NMB BANK
NIC ASIA

चीनबाट काठमाडौं ओर्लेपछि ओली– ‘रेलमा लगानी चीनकै, हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं'

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीका विरुद्धमा नेपालले कार्ड नखेल्ने बताउनुभएको छ । इमान्दार कुटनीतिक प्रयासमार्फत् छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने उहाँले बताउनुभयो ।

Muktinath Bank

चीनको छ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले एकका विरुद्ध अर्कोलाई प्रयोग गरेर कार्ड नखेल्ने बताउनुभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं, प्रतिकूल परिस्थितीमा पनि दृढताका साथ उभिन्छौ,’ उहाँले भन्नुभयो, ‘हामी इमान्दार कुटनीतिक प्रयास गर्छौं, इमान्दार छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्छौं ।’ उहाँले अब नेपाललाई पारवहनको प्रयोग र यातायातको प्रयोगका लागि समस्या नभएको बताउनुभयो ।


Advertisment
Nabil box
Kumari

नेपालमा रेल पुर्‍याउन शी प्रतिबद्ध

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले नेपालमा रेल पुर्‍याउन चिनियाँ राष्ट्रपति शी चिनफिङ प्रतिवद्ध रहेको पाइएको बताउनुभयो । हिमाल पारिबाट रेल ल्याउने नयाँ प्रविधि भएकोले परिपक्क ढंगले सर्भे गरेर मात्र रेल्वेको काम शुरु हुने ओलीले बताउनुभयो ।

‘रेल्वे सञ्चालनको सन्दर्भमा यो नयाँ विकास पनि हो । यसर्थ यसमा धेरै हरातोभन्दा परिपक्क ढंगले काम गर्नुपर्ने हुन्छ । डिटेल सर्भेको काम गरेर केही वर्षमा काम शुरु हुन्छ,’ ओलीेले भन्नुभयो, ‘राष्ट्रपति शीले नेपालमा रेल पुर्‍याउने आफ्नो भिजन रहेको कुरा वार्ताको क्रममा बताउनुभएको छ ।’

रेल्वे लाइनमा लगानी चीनले नै गर्ने उहाँले बताउनुभयो । ‘जो संग पैसा छ उसैले गर्ने हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन’ उहाँले भन्नुभयो ।

राजकीय भ्रमणका शिलशिलामा असार ५ गते चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आइतवार स्वदेश फर्किनुभएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x