×

NMB BANK
NIC ASIA

अमेरिकाले बनायो चामलको गेडोभन्दा सानो कम्प्युटर

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संसारको सबभन्दा सानो कम्प्युटर बनाएको दाबी गरेका छन् । 

यो डिभाइस जम्मा ०.३ मिलिमिटर चौडा छ अनि चामलको गेडोभन्दा पनि सानो छ । 

सिन्ह्वा समाचार संस्थाको एक रिपोर्टअनुसार, परम्परागत कम्प्युटरभन्दा फरक यो माइक्रोडिभाइसमा स्विच हुनेबित्तिकै डाटा स्टोर गर्न सक्दैन जबकि परम्परागत कम्प्युटर स्विच अफ हुँदा प्रोग्राम र डाटा सेभ गर्न सक्छन् । 

अनुसन्धान टोलीका प्रमुख तथा इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनीयरिङका प्राध्यापक डेभिड ब्लाले भने, ‘यसलाई कम्प्युटर भन्ने कि नभन्ने हामीलाई थाहा छैन । तर यसले कम्प्युटरका रूपमा न्यूनतम जति काम गर्नुपर्ने हो गर्न सक्छ ।’

यो नयाँ माइक्रोकम्प्युटिङ डिभाइसको नाम मिशिगन माइक्रो मोट हो र यसमा –याम र फोटोभोल्टिक्सबाहेक प्रोसेसर र वायरलेस ट्रान्समिटर र रिसिभर पनि छ । 

यो डिभाइसले देखिने प्रकाशका रूपमा डाटा रिसिभ र ट्रान्समिट गर्छ । यसको बेस स्टेसन पावर र प्रोग्रामिङका लागि लाइट उपलब्ध गराउँछ र डिभाइसले डाटा रिसिभ गर्छ । 

तापक्रम थाहा पाउने गरी बनाइएको यो डिभाइस तापक्रमलाई समयको अन्तरालमा विद्युतीय प्लसका रूपमा परिणत गर्छ । बेस स्टेसनले पठाएको समयान्तरलाई चिपले नोट गर्छ अनि त्यसपछि त्यसलाई तापक्रममा परिणत गर्छ । 

त्यसैले यो कम्प्युटर सेल क्लस्टर जस्ता साना ठाउँमा तापक्रम पत्ता लगाउँछ र त्यसमा जम्मा ०.१ डिग्री सेल्सियसभन्दा कमको अन्तर हुन्छ ।

यो डिभाइसको उपयोग फरक फरक कामका लागि गरिन्छ । कोशिका विज्ञान र क्यान्सरको उपचारमा यसो प्रयोग हुन्छ । 

उक्त विश्वविद्यालयको रेडियोलोजी र बायोमेडिकल इन्जिनीयरिङ प्राध्यापक गेरी ल्युकरले भने, ‘यी तापक्रम सेन्सरहरू एकदम सानो र जैविकअनुकूलन भएकाले हामीले तिनलाई क्यान्सर लागेको मुसामा हाल्यौं । हामीले सामान्य
कोशिकाका तुलनामा ट्युमरभित्र हुने तापक्रम परिवर्तनलाई विचार ग–यौं । यसबाट पनि उपचारले कति फाइदा गरिरहेको छ भन्ने थाहा हुन्छ ।’

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x