×

NMB BANK
NIC ASIA

सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठीले बजेटको विरोधमा संसदभित्रै गरे मौनधारण

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहमा सांसद हृदयेश त्रिपाठीले सरकारले ल्याएको बजेटको विरोधमा संसद बैठकमै मौनधारण गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा ऊखु किसानको पक्षमा बोलेपछि बाँकी रहेको समयमा उनले मौनधारण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शून्य समयमा बोल्नका लागि सांसदले १ मिनेटको समय पाउँछन् । त्यसमध्ये करीब ४० सेकेन्ड बोलेपछि त्रिपाठीले नबोली बजेटविरुद्ध मौनधारण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

ऊखु किसानको पक्षमा बोलिसकेपछि उनले भने - 'सभामुख महोदय! बाँकी समय बजेटको विरोधमा मौनधारण गर्छु ।'

Vianet communication
Laxmi Bank

वर्तमान सरकारमा मन्त्री बन्ने अपेक्षा राखेका त्रिपाठी मन्त्री बन्न नपाएपछि रुष्ट छन् ।

सम्बोधनका क्रममा उनले चिनी मिलले ऊखु किसानको १० अर्ब रुपैयाँ नतिरेका कारण किसानहरू बैंकको ऋणका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको बताए ।

‘गृहमन्त्री र उद्योगमन्त्रीबीच छलफल भएको कुरा आएको थियो । सरकारले कारवाही गरेर भएपनि ऊखु किसानको पैसा दिलाइदिनु पर्‍यो,’ त्रिपाठीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x