राजकुमारको 'पश्चातापले जलाउला’को म्युजिक भिडियो सार्वजनिक

असार १८, २०७५

काठमाडौं, १८ असार-राजकुमार महर्जनको‘पश्चातापले जलाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  मिना लामाको शब्द तथा संगीत रहेको गीत राजु बिरही र ज्ञानु लामाको मिठो स्वरमा सजिएको हो । विकास वस्नेत, मिना लामा, उत्तम महर्जन आदि कलाकार भिनय रहेको भिडियोका निर्देशक विरेन्द्र भाट, मिना लामाले संयुक्त रुपमा गरेका हुन् । गीतमा विश्वासमा घात नगर्ने सन्देश दिएको छ । उक्तम्युजिक भिडियोलाई व्हाइट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको हो । व्हाइट पिगन मिडियाले गीत, सङ्गीतको प्रवद्र्धनमात्र नभएर भविष्यमा बृत्तचित्र, चलचित्रहरु निर्माण, प्रदर्शन समेतको कार्य सम्पादन गर्ने उद्देश्यले स्थापना गरिएको सञ्चालक राजकुमार मर्हजनले बताए ।

 

 

असार १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार