×

NMB BANK
NIC ASIA

भारत र मेलिनाको “चाहना यो मनको” मा १५ वर्षे जोडीको रोमान्स

असार २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गायिका मेलिना राई र गायक भारत सिवाहाङ राईको आवाजमा तयार गरिको गीत “चाहना यो मनको”सार्वजनिक गरिएको छ । अडियो तथा म्युजिक भिडियो एक साथ विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सांगितिक यात्रामा नयाँ अनुहारका रुपमा आएका भारत सिवाहाङ राईलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी हुन् । अहिले कक्षा १० मा अध्ययन गरिरहेका१५ वर्षीय खम्बुहाङ राईले “चाहना यो मनको”बाट अभिनयको यात्रा सुरु गरेका छन् । उनले मिम्छा राईसँग गरेको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । गायक भारत र गायिक मेलिना राई पनि म्युजिक भिडियोमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्जीव पारदर्शी राई तथा सुष्मा रुपाबुङ राईको शब्द तथा रचना रहेको उक्त गीतमा सङ्गीतकार टिकेन्द्र राईले संगीत दिएका छन् । गायिका मेलिना राईले गीत फरक शैलीमा प्रश्तुत गरिएका कारण दर्शक तथा स्रोतालाई मन पर्ने बताइन् । त्यसै गरि गायन तथा अभिनयमा पहिलो पाइला चालेका भारत सिवाहाङ राई र खम्बुहाङ राईले पहिलो कामबाट धेरै उत्साहित भएको बताए । सबै वर्गलाई लक्षित गर्दै व्यवसायिक शैलीमा म्युजिक भिडियो तयार परिएकाले आफुहरुलाई दर्शकले मन पराई दिने अपेक्षा म्युजिक भिडियोका निर्देशक किरात बिन्द्रले गरेका छन् । 


Advertisment
Nabil box
Kumari

बबुल गिरीले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको छायांकन अंकित कार्कीले गरेका छन् । 

Vianet communication
Laxmi Bank

म्युजिक भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x