×

NMB BANK
NIC ASIA

असार मसान्तमा वीरेन्द्रनगरका लेखापाल बिदामा, सेवाग्राहीलाई समस्या

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाका लेखापाल बिदामा बस्दा असार मसान्तमा भुक्तानीका लागि नगरपालिका धाउने सेवाग्राही मर्कामा परेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सेवाग्राहीले ३ दिनदेखि आर्थिक कारोबार सम्वन्धी काम गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ । नगरपालिकाका लेखा शाखा प्रमुख हरि क्षेत्री घरायसी र अत्यावश्यक काममा जाने भन्दै आइतवारदेखि ५ दिनका लागि बिदामा बसेका कारण सेवाग्राहीलाई सास्ती भएको हो । योजनाको भुक्तानी लिन नगरपालिका पुगेका एक उपभोक्ता समितिका अध्यक्षले नाम नलेख्ने शर्तमा भने, ‘असार मसान्तको मुखमा ५ दिन बिदामा बस्नु र कसैलाई अख्तियारी नदिएर जानु गलत हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घर बिदामा किन गए भन्ने मेरो प्रश्न होइन, मेरो प्रश्न अख्तियारी किन दिइएन भन्ने नै हो,’ उनले भने, ‘कर्णालीको राजधानी नगरमा यस्तो हुनु किमार्थ उचित होइन ।’ उनले जुनसुकै बहानामा सेवाग्राहीलाई सास्ती दिनु नाजायज भएको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

सेवाग्राही राजकुमार थापाले नगरपालिकामा अरु सबै काम भएपनि आर्थिक कारोबार भने ठप्प पारिएको बताए । ‘अरु सबै काम भइरहेका छन्,’ उनले भने, ‘लेखा प्रमुखले कसैलाई पनि अख्तियारी नदिएर जाँदा सेवाग्राहीलाई समस्या भएको हो ।’ आइतवारदेखि ५ दिनका लागि बिदामा रहेको लेखा प्रमुख हरि क्षेत्रीले बताए ।

Vianet communication
Laxmi Bank

‘मैले सेवाग्राहीलाई कुनै सास्ती नहुने गरी कार्यालय प्रमुखसँग बिदा मागेर गएको हुँ,’ गृहजिल्ला पर्वतमा रहेका प्रमुख क्षेत्रीले लोकान्तरसँग भने, ‘मेरो अत्यावश्यकीय पारिवारिक समस्याका कारण मैले ५ दिन बिदा लिएको हुँ । म आफूले लिएको बिदा अनुसार शुक्रबार कार्यालयमा हाजिर हुनेछु ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खड्काले अन्य कामहरू भइरहेको बताए । ‘मात्र चेक दिने काम रोकिएको छ । अन्य कामहरू फटाफट भइरहेका छन्,’ उनले भने, ‘कसैलाई अप्ठ्यारो नपर्ने गरी उहाँ घर जानुभएको हो र शुक्रबार कार्यालयमा आउनुहुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x