×

NMB BANK
NIC ASIA

यसरी आकर्षक देखिएका छन् बलिउडका यी नायिकाहरु

असार २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फिटनेशमा बलिउडका नायिकाहरु निकै ध्यान दिने गर्दछन् । उनीहरु फिट हुनका लागि जे सुकै उपाय अबलम्बन गर्न पनि पदैनन् ।

Muktinath Bank

बलिउडका प्राय अभिनेत्रीको दिनको सुरुवात योगाबाट हुने गरेको छ । जसका कारण पनि उनीहरु सबैको प्रिय बन्न सफल छन् । आज हामी योग रुचाउने बलिउड अभिनेत्रीबारे चर्चा गर्दैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेत्री करीना कपुर एक बच्चाको आमा बनेपछि पनि छिट्टै आफ्नो पुरानो शेपमा फर्किएकी छन् । उनले यसको श्रेय योगालाई दिने गरेकी छन् । उनी योग गर्दैगर्दै समेत आकर्षक देखिने तस्बिरबाट अनुमान लगाउन सकिन्छ । यस्तै श्रीलंकाकी सुन्दरी ज्याकलिन पनि अलग अलग स्टाइलमा योग गर्दै गर्दा देखिने गरेकी छन् । उनको योगमा स्टाइल समेत बलिउडमा पपुलर रहेको छ । केही समय पहिले उनी बिभिन्न नयाँ स्टाइलका योग सहित देखिएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

अभिनेत्री सन्नी पनि निकै सुन्दर रहेकी छन् । आफ्नो सुन्दरताको पुरै श्रेय उनी योगलाई दिने गर्दछिन् । उनका योग तस्बिर पनि निकै आकर्षक हुने गरेका छन् । पछिल्लो केही समययता रानी मुखर्जीको फिल्मी यात्रा राम्रो चलेको छैन । अहिले उनी आफ्नो फिटनेशमा लागि परेकी छिन् । यसका लागि उनले ट्रेनरको मद्दत पनि लिएकी छन् । उनी पनि योगमा रमाउने गर्दछिन् । आफुलाई फिट बनाएर छिट्टै अभिनयमा उनी फर्किएको आस गर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

योगको कुरा गर्दा सबैभन्दा अगाडि अभिनेत्री शिल्पा सेट्टीको नाम छुटाउनै नहुने नाम हो । आफ्नो फिटनेशको पुरै श्रेय उनी योगलाई नै दिने गर्दछिन् । यसो त मलाईका अरोडा पनि योगा रुचाउँछिन् । उमेर घर्किसकेको भएपनि आज पनि उनी फिटनेशको कारणले सुन्दरताको मामलामा नव अभिनेत्रीलाई टक्कर दिन सक्दछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x