थाई बालबालिकाले विश्वकप हेर्न नपाउने

असार २८, २०७५

काठमाडौं- फिफाले थाइल्याण्डको गुफाबाट निकालिएका बालबालिकाले विश्वकप फुटबल प्रतियोगिताको फाइन हेर्न नपाउने जनाएको छ । 

यसअघि फिफाका अध्यक्ष जिआनी इन्फान्टिनीले ती बालबालिकालाई विशेष  पाहुनाका रुपमा फाइनल अवलोकन गराउने बताएका थिए । तर, अहिले फिफाले उनीहरुलाई फाइनल खेल हेर्नबाट वञ्चित गराउने भएको छ । 

फिफा अध्यक्ष इन्फान्टिनीले स्वास्थ्यका कारण बालबालिकाले विश्वकप फाइनल हेर्न नसक्ने स्पष्ट पारेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार